‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक...
पर्वतमा गाउँमै छन् आगामी दसैंलाई खसीबोका
पर्वत- यस वर्षको दसैं सुरु हुन एक साता मात्रै बाँकी छ । दसैंमा विशेषगरी खसीबोका र च्यांग्राको मासु खाने परम्परा छ । भारतीय बजारका खसीबोका र हिमाली च्यांग्रा पहाडी क्षेत्रका उपभोक्ताका मुख्य स्रोत हुन् ।
जिल्लाका उपभोक्ताले पनि...
बागलुङको बलेवामा सडक निर्माणमा चरम अनियमितता, नाम उपभोक्ता-काम ठेक्का
बागलुङ- बलेवास्थित पाठकथर रोकायापाला खानेपानी आयोजनाको लागत उपभोक्ता समितिमार्फत ४० लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको थियो । समितिले निर्माणको काम रेग्मी कन्स्ट्रक्सनलाई ठेक्कामा दियो ।
उपभोक्ता समितिले काम गर्दा २० प्रतिशत श्रमदान जुटाउनुपर्थ्यो । तर ठेकेदारले सबै...
ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप
काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ...
प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ।
तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी)सहित तीन हजार ५९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ।...
हजारको नाेट हाम्राे, हात्ती कसको कसको !
काठमाडौं : हजारको नोट अर्थात सजिलो भाषामा ‘हात्ती’। तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेके छ। के यो नेपाली नै हो त? हो।, भनेर प्रमाण दिने कोही निस्किएको छैन्। बरु होइन भन्ने आधार देखाउने धेरै...
स्वास्थ्य मन्त्रालयका गाडीको दुरुपयोग, मन्त्रीका छोरादेखि सचिवकी छोरीसम्मको रजाइँ
काठमाडौं : मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित...
प्रचण्डले मागे नेकपामा एक नेतृत्व
झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन्।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष...
कर्णालीमा गरिबीले ज्यान लिँदै, तीन वर्षमा २५५ ले गरे आत्महत्या
सुर्खेत : वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे। कारण थियो– गरिबी।
छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक...
लोकसेवा छलेर करारमा अधिकृत भर्ती
काठमाडौं : सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ।
ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर यसबारे...