पत्र-पत्रिका
यस्तो छ दुर्घटनाग्रस्त बसका चालक र सहचालकको बयान ‘बसको जब स्टेयरिङ घुमेन..’
पर्वत /चालकले स्टेयरिङ घुमाउँदा नमोडिएपछि म्याग्दीको बेनीबाट बिहीबार बिहान नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा–१ मालढुंगामा सडकबाट खस्न पुगेको देखिएको छ । चालकले घुमाउन खोज्दा पनि स्टेरिङ नमोडिएपछि ग१ख ६१०८ नम्बरको बस सडकबाट करिब ६० मिटर...
देशको जुनसुकै स्थानमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना...
राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता : पिए राख्न सालासाली र भाइभतिजा, हेर्नुहोस् धौलागिरिका सांसदले कोकोलाई राखे
जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका...
‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
परिवारले हेँला गरेर बृद्धाश्रममा बस्न बाध्य आमाहरु यसरी विताउँछन् दिन !
पर्वत – बागलुङको बलेवाकी मानकुमारी पौडेल मोदीवेणीमा बस्न थालेको तीन दशक नाघिसक्यो । बागलुङकै लक्ष्मी पौडेल पनि १८ वर्षदेखि मोदीवेणीमा बस्दैआएकी छन् । पर्वतको फलेवास–३ की खगेश्वरी गौतम यहाँ बस्न थालेको ३३ वर्ष पुग्यो ।पौडेल र खगेश्वरीजस्ता समय...









