अबदेखि सर्वसाधारणले पनि पेन्सन पाउने, सांसदहरुद्धारा पेन्सन प्रस्ताव - News site from Nepal
काठमाडौँ – सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!