दुईभन्दा बढी सिलिन्डर ग्यास राख्ने उपभोक्ताको रेकर्ड राखिने
काठमाडौं : कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकारले नियन्त्रणको प्रयास थालेको जनाएको छ।
सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा भन्दा बढी ग्यास सिलिन्डर घरमा...
कोरोनाको असर बजारमा : चीनतर्फको आयात ‘बुकिङ’ ह्वात्तै घट्यो
काठमाडौं- कोरोना भाइरस (कोड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् ।
चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।
जनवरीयता चीनबाट...
मास्कमा कालोबजारी : ८० पर्नेलाई ४५० रुपैयाँ
काठमाडौं : कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ।
मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर...
कोरोना त्रास : कूटनीतिक नियोगका पूर्व निर्धारित कार्यक्रमहरु धमाधम रद्द
काठमाडौं – कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्व निर्धारित कार्यक्रम रद्द गर्न थालेका छन् ।
सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन्...
युवराज खतिवडा फेरि अर्थमन्त्री बन्दै
काठमाडौं : डा. युवराज खतिवडा फेरि अर्थमन्त्री हुने भएका छन्।
खतिवडालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्रीको शपथ ग्रहण तयारी रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
खतिवडा संविधानको धारा ७८ को...
मास्क बिक्रीमा मनपरी, ६ गुणासम्म बढ्यो भाउ
काठमाडौं : बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् ।
यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले...
प्रहरीमा अनियमितता : हुँदै नभएका प्रहरीलाई समेत तलब !
काठमाडौं – हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्व्डिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । साथै उनीहरूको अनियमितता लुकाउन सहयोग गर्ने लेखापरीक्षणमा आबद्ध पाँच...
झ्यालबाट संसद छिरेर प्रधानमन्त्री बन्ने वामदेवको हठ फेरि पनि भुमरीमा
काठमाडौं : सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ।
झ्यालबाट संसद प्रवेश गर्ने गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को...
नेकपामा कार्यदल गठन : सदस्यलाई नै छैन जानकारी
काठमाडौं – सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनको चाहनाअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको हो । गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक...
कोरिया जाने नेपाली रोकिए, ४२ हजार नेपाली त्रासमा
काठमाडौं – कोरियामा कोरोना भाइरसको संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि नेपालबाट जाने श्रमिकलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको छ ।
कोरिया सरकारको अनुरोधमा रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत कोरिया जान उडान तालिका प्राप्त गरेका २००...