काठमाडौं – मागभन्दा बढी एलपी ग्याँस ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्याँस उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ ।
ग्याँस पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्याँस...
शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्। राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका हुन्। पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न...
सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको मनमुटाव सतहमै
काठमाडौं – सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ ।
सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।
सभामुख...
नेपालमा हाई अलर्ट : आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं : कोरोना रोकथामको उपायस्वरुप सरकारले कारोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशसहित विश्वका...
सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी गर्दै सरकार
काठमाडौं : सुकुम्बासीका नाममा देशभरका सार्वजनिक जग्गा र वनक्षेत्र अतिक्रमण भइरहेका बेला सरकारले फेरि यसैका नाममा जग्गा बाँड्न लागेको छ।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न भन्दै सरकारले अधिकारसम्पन्न उच्चस्तरीय आयोग नै गठन...
कतारले फर्कायो २० नेपाली
काठमाडौं : कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ ।
दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो...
कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा
काठमाडौं : कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्।
कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल...
विद्यालय सुधार कार्यक्रम : नौ महिना मौन, तीन महिनामा चार अर्ब खर्च गर्ने प्रस्ताव
काठमाडौं : आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक निर्माणमा खर्च गर्ने गरी विद्यालयलाई बाँड्न लागिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन अर्ब...
युवतीले यौन सम्पर्क गर्न लगाइन्, अश्लील भिडियो बनाएर गरिन् बार्गेनिङ
काठमाडौं : गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ।
बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक...
पैसाबाट भाईरस सर्ने उच्च खतरा
काठमाडौं : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो।
पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित...