पत्र-पत्रिका

नेपालमा कोरोेना हेर्ने डाक्टर २८ जना मात्रै

काठमाडौं –  कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्स खटाउनु पर्ला ? अनुमान गर्नुहोस् । संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म...

त्रिविले अनलाइनमार्फत पठनपाठन गर्ने

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (मास्टर्स डिग्री) को पढाइ अनलाइनमार्फत गर्ने भएको छ । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले स्नातकोत्तर तह र त्यस भन्दा माथिल्लो तहको पठनपाठन तत्काल अनलाइनमार्फत सुरु गर्न निर्देशन दिएका छन्...

कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि

काठमाडौ, – कोरोना संक्रमणले महामारीको रूप लिइरहेका वेला यसलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा मलेरियाका लागि प्रयोग हुने औषधिको माग बढ्न थालेको छ । कोरोनाविरुद्ध औषधि तथा खोपको विकास नभइरहेको अवस्थामा विभिन्न मुलुकमा मलेरियाको औषधि प्रयोग...

अमेरिकामा कोरोनाका कारण मृत्यु भएको भनिएका एक नेपाली अस्पतालमा उपचार गराउँदै

अमेरिका : कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्युयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवीतै रहेको जानकारी दिएका छन्। उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाको मुटु चलिरहेको खबर आएको बताए।...

File photo

कोरोना कहर : ३०५ कैदीवन्दी छुटे

  काठमाडौं –  कोरोना भाईरस (कोभिड(१९) को महामारी फैलन नदिन सरकारले सर्वोच्च अदालतको आदेश अनुसार हालसम्म तीन सय पाँच जना कैदीवन्दीलाई छाडेको छ । कारागार व्यवस्थापन विभागका अनुसार देशभरका विभिन्न कारागारबाट शुक्रबार तीन सय ५० जनाले...

७० दिनमा १२ सय ७७ को मात्रै कोरोना परीक्षण

काठमाडौं- नेपालमा कोरोना परीक्षण सुरु भएको ७० दिन भएको छ । तर, शुक्रबारसम्म जम्मा १२ सय ७७ जनामा मात्रै परीक्षण गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न बढीभन्दा बढी नमुना परीक्षण गर्नुपर्नेमा यो निकै कम भएको भन्दै...

विदेशमा पाँच लाख विद्यार्थी समस्यामा, तत्काल फिर्ता नल्याउने सरकारको नीति

  काठमाडौं,-अध्ययनका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सरकारले ‘उद्धार’ नगर्ने भएको छ । समस्यामा परेका विद्यार्थीलाई सम्बन्धित देशको दूतावास र नियोगमार्फत सहयोग गर्ने, तर तत्काल फिर्ता नल्याउने सरकारले जनाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार ६९ देशमा पाँच...

कोरोना सन्त्रास : बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारका लागि यस्तो बिलौना

काठमाडौं –  बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड( १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल भित्रिन रोक...

लकडाउनको अवधिमा कोठाभित्रै सक्रिय बन्ने यी हुन् ५ उपाय

काठमाडौं –  कोरोना भाइरस महामारीका कारण नेपालसँगै थुप्रै देश लकडाउन भइसकेका छन् । एक हप्ताको लकडाउनपछि पनि अवस्था सामान्यतर्फ फर्किने संकेत छैन । यदि संक्रमितको संख्या बढ्यो भने, वा हालको अवस्था नियन्त्रणमा आएन भने लकडाउनलाई...

सहयोग सामाग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान

 काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री...