पत्र-पत्रिका

एसईई परीक्षाको यस्ता विकल्प प्रस्तुत

काठमाडौं – प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र...

संसद्को छैटौं अधिवेशन शुरु : विपक्षी आक्रामक, सत्तापक्ष रक्षात्मक

काठमाडौं –  छैटौं अधिवेशनको पहिलो दिन नै विपक्षीले सरकारको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । कोरोनाविरुद्धको लडाईभन्दा सरकार सत्ता संरक्षणमा लागेको उनीहरूको आरोप छ । भ्रष्टाचारका विभिन्न प्रकरणमा छानबिनको माग पनि बैठकमा उठेको छ । कांग्रेस सभापति...

कोरोना निस्तेज पार्न ‘एन्टिबडी’ ले जगाएको आशा

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७ डि११) वैज्ञानिकहरूले प्रयोगशालामा तयार पारेका छन् । यसको सहयोगबाट कोरोनाको उपचार हुने तथा महामारी फैलनबाट रोकिने उनीहरूको अपेक्षा छ । मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने...

नेकपामा अब ‘एक व्यक्ति एक जिम्मेवारी’

काठमाडौं-  नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए । बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए । तर माहोल एकाएक शान्त र शालीन...

लकडाउन जेठ १० सम्म बढाउने सरकारकाे तयारी

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण...

नेकपामा उल्टियो समीकरण

काठमाडौं :  पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय...

लकडाउनमा विद्यार्थी भर्ना नलिन निर्देशन

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले...

लकडाउन खुकुलो बनाउन संसदीय समितिले दियो यस्तो निर्देशन

काठमाडौं-  राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउन सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुक्रबार छलफल भएपछि समितिले लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको उल्लेख गर्दै...

प्रदेश पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि छलफल : स्थानीय जनप्रतिनिधिले देखेको सपना प्रतिविम्बित गर्न मन्त्रीको सुझाब

१८ बैशाख, २०७७/पोखरा कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय चौपट परिरहेका बेला गण्डकी प्रदेशको पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि आज पोखरामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन,...

नेकपामा विवाद उस्तै

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ। पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचिवालय बैठक...