पत्र-पत्रिका
बंगालको खाडीबाट शक्तिशाली ‘अम्पुन’ चक्रवात नेपाल आउँदै, सचेत रहन आग्रह
काठमाडौं- बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन...
पहिलोपल्ट नेपाली नक्सामा लिम्पियाधुरा, ३१० वर्गकिलोमिटर भूभाग थपियो
काठमाडौं- नापी विभागका पूर्वमहानिर्देशक पुन्य ओलीका अनुसार ०३२ सालमा नेपालले पहिलो पटक नक्सा बनाउँदा लिम्पियाधुरासम्मको भाग समेटेको थियो । तर, तत्कालीन सरकारले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको थियो । लिम्पियाधुरा...
नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई मनाउँदै प्रधानमन्त्री
काठमाडौं – संसदीय दलको बैठक नबस्ने भएपछि नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले...
संक्रमित बढ्दै, आइसियूमा राखिने कोरोना संक्रमितलाई दिइने औषधि न्यून
काठमाडौं – कोरोना संक्रमित भएर आइसियूमा पुगेका बिरामीलाई दिइने औषधि न्यून छ । औषधि व्यवस्था विभागलाई औषधि उद्योग र आयातकर्ताले उपलब्ध गराएको हालको मौज्दात सूचीमा ज्यादै न्यून मात्रामा औषधि देखिएको छ । कतिपय औषधि पाँच सय बिरामीलाई...
नेपालमा २४ घण्टामै देखिए कोरोनाका ८३ नयाँ संक्रमित, उपत्यकामा पाँच दिनमै भित्रिए २५ हजार मानिस
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । मंगलबार मात्रै ८३ नयाँ संक्रमित देखिएका छन् । २४ घण्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पर्सामा...










