पत्र-पत्रिका

निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षण गर्ने बाटो खुला

काठमाडौं- सरकारले निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड( १९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड( १९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी बाटो खोलेको हो । सरकारले...

अमेरिकाको टेक्सासमा नेपाली युवक घरभित्रै मृत भेटिए

अमेरिका-  अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा बस्दै आएका गैरआवासीय नेपाली युवा दिपेश थापा घरभित्रै मृत भेटिएका छन् । बिगत १७ वर्षदेखि अमेरिकामा बस्दै आएका ३८ वर्षीय थापा बिहीबार आफ्नै निवासमा मृत भेटिएका हुन् । दिपेशका दाजु दिवश...

मापदण्ड बनाएर आन्तरिक उडान खोल्ने तयारी

काठमाडौं- कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जोखिम कम हुँदै जाँदा...

प्रचण्डलाई एकता सुढृढीकरणका लागि पहल लिन नेताहरुको सुझाव, यस्तो रहेछ अध्यादेशको रहस्य

काठमाडौं-  सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी...

अध्यादेशले नेकपामा खैलाबैला, राजपा र समाजवादी भयभीत

 काठमाडौं : सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ। त्यस्तै, संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गर्न...

आईसोलेशन भर्ना भएका दुई बिरामीको मृत्यु

नेपालगञ्ज-  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन...

सीमा नाकामा युवा रातभर जाग्राम

कपिलवस्तु जिल्लाका भारतको सीमावर्ती क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । भारतको सिमाना नजिकै रहेका आधार दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर पहरा दिने गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल...

लकडाउन अझ कडा पार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं- काम गरिरहेको ठाउँका ठेकेदारले बेवास्ता गरेपछि र स्थानीय तहले वितरण गर्ने राहतमा पनि पहुँच नपुगेपछि भोकै बस्न नसकेर घर हिंडेका मजदुरहरू बाटैमा अलपत्र परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर पनि यात्रा गर्न...

अस्पतालले भर्ना लिन नमानेपछि एक नेपाली युवाको कोरोनाबाट कोठामै मृत्यु

अमेरिका- अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो । कोरोना भाइरसका कारण...

स्वास्थ्य सामग्री चीनबाट ल्याउने टुंगो

काठमाडौं-  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सरकारले चीनको सप्लायर्ससँग सम्झौता गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयबाट सूचीकृत कम्पनीमार्फत औषधि तथा औषधिजन्य उपकरण ल्याउने तयारी भएको हो । उक्त कम्पनीको...