पत्र-पत्रिका

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् । लगातार दुई आर्थिक वर्ष बजेटले अपेक्षा गरेको स्रोत जुटाउन र खर्च गर्न असफल सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा भने सजगता अपनाएको छ । कोभिड...

नेपालमा कोरोनाको संक्रमण दिनदिनै बढ्दो, किट भने ५० हजार मात्र बाँकी

काठमाडौं- कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय...

आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा

काठमाडौं-  विश्वव्यापी कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको विषम परिस्थितिमा अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । चालू वर्षको खर्च र आगामी वर्ष उपलब्ध हुन सक्ने स्रोतले १३ खर्बसम्मको बजेट...

विदेशमा रहेका झण्डै नौ लाख नेपाली ल्याउने तयारी

काठमाडौं –  कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद्...

लकडाउन कति प्रभावकारी ?

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको...

सर्वसम्मत संविधान संशोधनका पक्षमा कांग्रेस

काठमाडौं –  संविधानमा निशान छापभित्र रहेको नेपालको नक्सा परिमार्जन गर्न सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव सर्वसम्मतले पारित गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । सरकारले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ राजनीतिक र...

कपडाको मास्कको भरमा ‘रेडजोन’ मा प्रहरी

बाँके,- देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन् । सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय...

लकडाउनको दुई महिना : कोरोना संक्रमणको रफ्तार तीव्र

काठमाडों – भारतसँग नेपालको खुला सीमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो । किनकी हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् । सीमा बन्द तथा लकडाउनपछि भारतबाट...

नेपालमा कोभिड-१९ का बिरामी निको हुने दर न्यून

काठमाडों –  कोभिड–१९ का बिरामी कति दिनमा निको हुन्छन् ? नेपालमा कोभिडका बिरामी औसत २० दिनमा निको भइरहेका छन् । चीनको वुहानदेखि युरोप, अमेरिका हुँदै भारतसम्म दाँज्दा नेपालमा बिरामी निको हुने दर सबैभन्दा कम रहेको...

आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै

काठमाडौं –  सरकारले कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउने उद्देश्यसहित हालै निजी स्वास्थ्य संस्थाहरूलाई पनि आरडिटी परीक्षणको बाटो खुला गरेको छ । तर, सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने उपचार प्रक्रियामा आरडिटी परीक्षण गर्न नमिल्ने प्रतिवेदन सरकारलाई...