पत्र-पत्रिका

अब १५ दिनलाई पुग्ने मात्र मेडिकल सामग्री मौज्दात, संक्रमण भने बढ्दो

काठमाडौं –  देशभर आठ हजार ६ सय पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै मेडिकल सामग्रीको मौज्दात भने कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि चाहिने मेडिकल सामग्री बढीमा १५...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहकार्य, प्रचण्डले भने, ‘सैन्य अभिप्रायको सहयोग अस्वीकार्य’

काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक वर्षयता आपसी सहकार्य र अन्तरक्रिया बाक्लिँदै गएको छ । दुई पार्टीबीच भिडियो कन्फ्रेन्समार्फत शुक्रबार उच्चस्तरीय संवाद भएको छ । गत चैतदेखि जारी लकडाउनको बीचमा भएको यो...

सार्वजनिक सवारीसाधन चलाउनेबारे यस्तो छ तयारी

काठमाडौं – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एक साताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एक सातामा टुङ्गो लगाइने विभागले जनाएको छ...

लिम्पियाधुराले पायो संवैधानिक मान्यता

काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साले संवैधानिक र कानुनी मान्यता पाएको छ। संघीय संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन्। यससँगै मुलुकको...

नेपालमा असार अन्तिमसम्म कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने प्रक्षेपण

काठमाडौं – स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औंल्याएको छ । मन्त्रालयले तयार पार्दै गरेको ‘कोभिड–१९...

कस्तो विभत्स पर्वतको दुर्लुङ घटना : एउटै चितामा यसरी जले थापा दम्पती

पर्वत –  चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे । तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो । श्रीमान– श्रीमती एउटै चितामा जलिरहेका थिए...

तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं –  कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ । त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान...

आज ऐतिहासिक निर्णय हुँदै, यसरी पारित हुँदैछ संविधान संशोधन

काठमाडौं-  सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब...

सरकारी कर्मचारीलाई तलब खान समस्या हुँदै, धान्न मुस्किल, खर्च अत्यधिक

काठमाडौं –  लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६–७७ मा ८ खर्ब ६० अर्ब ८० करोड ६९ लाख...

‘पुर्खाले लडेर जोगाए, हामी अडे मात्र जोगिन्छ’

काठमाडौं-  प्रधानमन्त्री केपी ओलीले संयुक्त प्रयासबाटै भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन् । राष्ट्रियताको रक्षा र कोरोना नियन्त्रणमा दलहरू एकजुट हुनु गर्वको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा पुर्खाले लडेर...