काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान...
ओली–प्रचण्डको नयाँ रणनीति : अब ‘वान अन वान’ वार्ता, प्रचण्डले आफ्नै टिम रोजेपछि नेपालको आशंका
काठमाडौं – आपसी कलह सुल्झाउन पार्टी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले ‘वान अन वान’ संवादको रणनीति अपनाएका छन् । सोमबार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि...
प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले...
पार्टीभित्र र कांग्रेससँग समानान्तर संवादमा ओली
काठमाडौं – प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् ।
पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग...
प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने-‘मलाई साथ नदिने जति जानुस्’
काठमाडौं : आफूलाई हटाउन बहुमत-अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन।...
मध्यरातसम्म सात घण्टा वामदेव निवासमा छलफल, के निस्कियो निचोड ?
काठमाडौं- नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओली निकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घण्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैंसेपाटीमा छलफल गरेका छन् ।
‘डिनर’ सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय...
सलह किरा छोपेर खानुहोस्, प्रोटिनको मात्रा बढाउनुहोस्
काठमाडौं – कोरोना भाइरसको आतंकले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतंक थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।
विदेशी मुलुकमा सलह भुटेर, उसिनेर,...
भोलीदेखि देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने
काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि...
ओली दुवै पद नछाड्ने, प्रचण्ड–नेपाल अर्को रणनीतिमा
काठमाडौं – शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे ।
जति...
यसकारण हट्दैनन् प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी...