काठमाडौं – काठमाडौं चन्द्रागिरिका राजेन्द्र मगरले २०५१ फागुन १५ गते शर्मिला मगरसँग विवाह गरे । त्यसको केही वर्षपछि २०५६ मंसिर २५ गते गोरखाकी शान्ता मगरसँग दोस्रो विवाह गरे । पतिले कान्छी श्रीमती ल्याएकोबारे शर्मिलाले...
नेकपामा कडा शक्ति–संघर्ष
काठमाडौं : सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी...
निर्वाचन आयोगमा कसले दर्ता गर्यो ‘नेकपा एमाले’ ?
काठमाडौं – नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी...
एमसीसीको म्याद थप्ने सहमति
काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ ।
कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई...
विश्वविद्यालयका परीक्षा सुरु गर्न सिफारिस
काठमाडौं – विश्वविद्यालय अनुदान आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ ।
आयोगले पहिलो प्राथमिकता पारम्परिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा...
पहिलोपल्ट पहिरोको पूर्वानुमान प्रविधि
काठमाडौं – यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो ।
जेठ ३१ गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा ९ जना स्थानीयले ज्यान गुमाए ।
त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा...
नेपालमा कोरोना संक्रमणको पाँच महिना पूरा : कसरी भित्रियो, कसरी फैलियो ?
काठमाडौं – नेपालमा कोरोना संक्रमणको पाँच महिना पूरा भएको छ । दिन गन्तीको हिसाबमा सोमबारसम्म एक सय ५१ दिन पूरा भएको छ । लकडाउन भएकै ९१ दिन पूरा भएको छ ।
यो अवधिमा नेपालमा कोरोना...
अब तीन पटक भन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
काठमाडौं – संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटक भन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
सवारी दुर्घटना चालककै लापरबाहीले हुने गरेको...
सरकारी कर्मचारी कटौतीको तयारी : सचिवसहित ५० हजार कर्मचारी दरबन्दी कटौती गर्न सिफारिस
काठमाडौं – सरकारले कोभिड–१९ महामारीका कारण उत्पन्न आर्थिक संकटसँग जुध्दै वित्तीय स्रोत जुटाउन सयौं प्रशासनिक संरचनाको खारेजी र निजामती प्रशासन सचिबसहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।
धान्नै नसकिने गरी बढेको...
अबको ५५ दिनमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने सरकारी आकलन
काठमाडौं – नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आकलन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका...