काठमाडौं – कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।
पछिल्ला दुई साताको अवधिमा २ हजार १...
त्रिविको स्थगित परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी...
बेमनासिब खर्च ६ खर्ब ६४ अर्ब
काठमाडौं : राज्यको ढुकुटीबाट अनियमित तवरले भएको खर्च ६ खर्ब ६४ अर्ब पुगेको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनले पछिल्लो वर्ष मात्रै १ खर्ब ३३ अर्ब रुपैयाँ बेरुजु औंल्याएको छ। जसमा संघीय...
ओली रणनीति शक्ति सञ्चय
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन् ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार...
सार्वजनिक यातायात खुल्ने अझै अन्योल, यस्ता छन् कारण
काठमाडौं, – छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन ।
सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न...
परिवार नौ दिन देखि जसको किरियामा बसेको थियो , उनै ज्युँदो फर्केपछि…..
गुल्मी – किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका–५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् । उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका छन् ।
बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका...
‘सास भेटिने आश मर्यो, लास भेटे हुन्थ्यो’
सिन्धुपाल्चोक – दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन् ।
मजदुरी गरेर आमालाई खुसी बनाउन घर नजिकै गाउँको विद्यालय निर्माणको काममा...
नेपालमा कोरोना देखिएका अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका
काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ ।
त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ...
प्रचण्डले ओलीलाई भने, ‘छलफल भइरहेका बेला सडकमा प्रदर्शन हुनु राम्रो भएन रोक्नुस्’
काठमाडौं – सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायतका नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्केको आन्तरिक विवाद समाधानको विन्दु अझै भेटिएको छैन ।
चार दिनदेखि ओली र दाहाल दोहोरो...
अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय
काठमाडौं – काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
शिक्षा मन्त्रालय मातहत...