पत्र-पत्रिका
नेकपा विवाद जटिल मोडमा : स्पष्ट छैन बहुमत, ढुलमुले मत निर्णायक
काठमाडौं – चरम शक्ति–संघर्षको व्यवस्थापनका लागि सहमति जुटाउने एक महिनाको असफल गृहकार्यपछि नेकपा विवाद थप जटिल मोडमा प्रवेश गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागेको प्रचण्ड–नेपाल समूह अब...
नेपाल समूहको निष्कर्ष : अर्ली महाधिवेशनको बमगोला फुट्यो, प्रचण्डसँग सहकार्यलाई निरन्तरता, निकासको बल ओलीको कोर्टमा
काठमाडौं – नेकपाभित्र मुख्यतः तीन समूह छन्– अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह । यसमध्ये पार्टी एकीकरणयता पार्टीभित्र ‘प्रतिपक्ष’ भूमिकामा देखिएको नेपालको समूह शक्ति सन्तुलनमा ‘निर्णायक’...
साढे ११ वर्ष कैद भुक्तान नहुँदै पूर्वडिआइजी कोइराला आज जेलमुक्त हुँदै
काठमाडौं – जघन्य अपराधहरूमध्ये कर्तव्य ज्यानसम्बन्धी मुद्दालाई सबैभन्दा गम्भीर प्रकृतिको अपराध मानिन्छ । तर, सजायको अवस्था भने त्यस्तो छैन । कर्तव्य ज्यान मुद्दाका कैदीहरू अन्य जघन्य प्रकृतिका अपराधका मुद्दाभन्दा छिटो छुट्ने गरेका छन् । श्रीमतीको हत्या गरी...
पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरूको प्रचण्डलाई सुझाब : एकता जोगाउन ओलीसँगै सम्झौता
काठमाडौं – स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौं । समझदारी कायम गर्न अर्का अध्यक्षसँगको छलफललाई पनि निरन्तरता दिएर विधिबाटै अघि बढ्दा उपयुक्त...
मंसिरमा महाधिवेशन प्रस्ताव : चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती
काठमाडौं – नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक धारणा राखेका छन् भने माधव नेपालसहितका नेताहरूले आशंका व्यक्त गरेका छन् । आगामी मंसिरमा महाधिवेशन...










