पत्र-पत्रिका

नेपाल–भारत ओहोरदोहोरो गर्नेबाट उच्च जोखिम, समुदायस्तरमै संक्रमण दर बढ्यो

विराटनगर –  लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदायस्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं, – कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । पछिल्लो २४ घण्टायता थप पाँच जनाको...

मन्त्रालयको पत्राचार मान्न स्थानीय तहद्वारा आलटाल

काठमाडौं – संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई चालू आर्थिक वर्षमा पेस भएको बजेट विवरण पठाउन पटकपटक ताकेता गरे पनि त्यस्तो विवरण पठाउन आलटाल गरेको पाइएको छ । मन्त्रालयले बजेट विवरण पठाउन हालसम्म...

भदौदेखि विदेशी पर्यटकलाई नेपाल खुला, ५ दिन क्वारेन्टाइनमा बसे पुग्ने

काठमाडौं –  विदेशी पर्यटकहरू नेपालले जारी गरेको स्वास्थ्य मापदण्डसहित भदौ १ देखि नेपाल भ्रमणमा आउन पाउने भएका छन् । सरकारको पाँच महिनापछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुला गर्ने निर्णयसँगै पर्यटन मन्त्रालय मापदण्ड बनाउन जुटेको हो । गृह...

सेनाको कल्याणकारी कोषमा ५१ अर्ब : शिक्षा र स्वास्थ्यदेखि बैंकिङ र जुत्ता कारखानासम्मको व्यापार

काठमाडौं – २०३२ सालमा जम्मा एक करोड २४ लाख एक हजार रुपैयाँबाट नेपाली सेनाले सुरु गरेको सैनिक कल्याणकारी कोषको रकम ०७७ असार मसान्तसम्म ५१ अर्ब ६६ करोड चार लाख रुपैयाँ पुगेको छ । सेनाले शनिबार सार्वजनिक...

भारत र चीनका नागरिक भन्दा नेपाली धेरै खुसी

काठमाडौं – -नेपालमा हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ -सयमा २४ बालबालिका तौल नपुगेर लिखुरे छन् -सयमा ३१ बालबालिका उचाइ नपुगेर पुड्का छन् -सयमा २३ गर्भवती घरमै असुरक्षित रूपमा सुत्केरी हुन्छन् -सयमा २० जनालाई जन्मदर्ताबारे जानकारी छैन -सयमा...

कांग्रेसमा टकराव : सम्झाउन गएको पौडेल पक्षलाई देउवा समूहको चेतावनी

काठमाडौं – सभापति शेरबहादुर देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै लिखित ध्यानाकर्षण गराउन पुगेका नेतालाई देउवा समूहले हप्कीदप्की गरेर पठाएको छ । माग बोकेर गएका रामचन्द्र पौडेल पक्षका नेतालाई देउवा समूहले भन्यो, ‘तपाईंहरू विरोध गर्दै जानुस् ।...

पेन्सन बढाउन सात सय बढी निजामती कर्मचारीले दिए राजीनामा

काठमाडौं – संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक बर्षमा सात सयभन्दा बढी निजामति कर्मचारीले राजीनामा दिएका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन...

बालबालिका बिक्री गर्ने राज्य : एक बालबालिका बराबर आठ हजार डलरसम्म असुल

काठमाडौं –  नेपाल सरकार र नेपाल बाल संगठनले मिलेर पछिल्लो १८ वर्षमा १९ सय एक बालबालिकालाई धर्मपुत्र-पुत्रीको रूपमा विदेश पठाएका छन् । एक बालबालिका बराबर आठ हजार डलरसम्म लिएर सरकारले तीन हजार र संगठनले पाँच हजार...

अडानबाट हटे वामदेव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम। उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पार्टीको एकता...