कोरोना ग्राफ : परीक्षण, संक्रमण र मृत्यु बढ्यो, निको हुने दर घट्यो
काठमाडौं – देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले परीक्षण...
काठमाडौं – विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने विवरण बोर्डले लुकाएको...
नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड थप
काठमाडौं, १ भदौं । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चार वटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई...
सांसदको छातीमा त्रुटिपूर्ण लोगो
काठमाडौं – देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फेर्यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त...
४१ जिल्लामा ‘लकडाउन’ : नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित
काठमाडौं – लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यक बाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै...
आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् ।
कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै...
मुलुककै सबैभन्दा निष्पक्ष निकाय लोकसेवामा पनि विज्ञ र कर्मचारीको गलत धन्दा
काठमाडौं – मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ ।
आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो...
नेकपामा ओली–प्रचण्ड सहमति : प्याकेज प्रस्तावको गृहकार्यका लागि कार्यदल, तर नेपालसहितका नेता अझै सशंकित
काठमाडौं – पार्टीभित्र चुलिएको विवाद समाधानको गृहकार्य गर्न गठित नेकपाको कार्यदलले अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड, पार्टी र सरकार सञ्चालनसँग जोडिएको विधि–पद्धतिदेखि महाधिवेशन तयारीसम्मका प्याकेज प्रस्ताव बनाउने भएको छ । कार्यदलले बनाउने प्रस्तावबारे दुई अध्यक्षबीच मौखिम...
नेपालमा प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै
काठमाडौं – नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५...
नेकपा फुट्दैन, पाँच दिनमै देख्नु हुनेछ : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् । पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोशिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ...