पत्र-पत्रिका

मन्त्रिमण्डल पुनर्गठनको तयारी, केही मन्त्रीसँग ओलीको खटपट

काठमाडौं – महत्वपूर्ण मन्त्रालयहरु खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेकपाको सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका खबर आजको...

‘मृतक र संक्रमितको विवरण सार्वजनिक नगर्नू’

काठमाडौं –  सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न...

भदौभित्र मन्त्रिपरिषद् पुनर्गठन, वामदेवको रोजाईं अर्थ

काठमाडौं –  नेकपामा विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेको छ । त्यसैअनुसार दुई अध्यक्ष ओली र प्रचण्ड भदौमसान्तभित्र मन्त्रिपरिषद् पुनर्गठनका लागि तयार भएका छन् । ‘सम्भवत यही महिनाभित्र...

सरुवाले सर्दैछ कोरोना

काठमाडौं –  कोरोना महामारीका बेला सरकारले आलोपालो प्रणाली लागू गरी कर्मचारी खटाइरहेको छ । तालुकदार मन्त्रालयरकार्यालय भने धमाधम कर्मचारी सरुवा गरिरहेका छन् । यसले कोरोना भाइरस ओसारपसार हुने जोखिम देखिएको छ । कतिपय स्थानमा सरुवा...

कांग्रेसमा कलह : देउवा आक्रामक, इतर पक्ष रक्षात्मक

काठमाडौं – १४ औं महाधिवेशन आफ्नो अनुकूल हुने गरी कांग्रेस सभापति शेरबहादुर देउवाले एकपछि अर्को संगठनात्मक काम अगाडि बढाएका छन् । तर, चार वर्षसम्म देउवाको पेलानमा परेको दाबी गर्ने इतर पक्ष भने प्रतिक्रियात्मक र...

महाधिवेशन सार्दै कांग्रेस, १० जिल्लामा समायोजन नै बाँकी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुई पटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौं – नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामुहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामुहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको...

भ्रष्टाचार यहाँ छ, कारबाही कसले गर्छ ?

काठमाडौं –  इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो भर्न सरकारले भ्याटसहित ३३ अर्बको टेन्डर निकालेको छ । तर, प्राविधिक र आर्थिक मूल्यांकन नहुँदै कुन ठेकेदारले कुन प्याकेज पाउँदै छन् भन्ने निश्चित भइसकेको छ । देशको कानुन तथा अख्तियार र महालेखाले...

महामारीको फ्रन्टलाइनमा खटिने नर्स अस्पतालबाटै उपेक्षित

काठमाडौं –  कोरोना महामारीका बेला निजी र सरकारी अस्पतालमा फ्रन्टलाइनमा खटिने नर्सहरू आधारभूत सुरक्षा सामग्री र प्रोत्साहन भत्ता पाउनबाट वञ्चित छन् । निजी र सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले आधारभूत सुविधा पाए पनि सबैभन्दा अग्रभागमा खटिने...

सरकारी चिकित्सकलाई सात गुणासम्म बढी तलब र भत्ता, तर निजी अस्पतालमा प्राक्टिस गर्न प्रतिबन्ध

काठमाडौं – सरकारले सरकारी चिकित्सकको सुविधामा सशर्त असाधारण वृद्धिको प्रस्ताव तयार पारेको छ । तलबको सात गुणासम्म भत्ता दिने प्रस्ताव गर्दै सरकारले सरकारी चिकित्सकलाई निजी अस्पतालमा सेवा गर्न प्रतिबन्ध लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...