पत्र-पत्रिका

यातायात, होटेल १ असोजदेखि र आन्तरिक उडान ५ असोजबाट खुल्ने

काठमाडौं – कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको होटेल र लामो दूरीको यातायात १ असोजबाट सञ्चालनमा आउने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजिनक गर्दै हवाई क्षेत्र पनि १ गतेदेखि...

वामदेव : सांसद निश्चित, मन्त्री अझै अनिश्चत

काठमाडौं –  दुई वर्षभन्दा लामो कोसिस र पार्टीभित्र ठूलो विवादबीच नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को सदस्य बन्ने निश्चित भएको छ । तर, प्रभावशाली मन्त्रालयसहित सरकारमा गएर काम गर्ने उनको इच्छा भने पूरा हुने सम्भावना क्षिण...

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती, ३ सयभन्दा बढी उद्योग

काठमाडौं : घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका...

विवादको विसर्जन – यो कार्यकालभरि ओली प्रधानमन्त्री र दाहाललाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार

काठमाडौँ –  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारीलाई पुनर्परिभाषित गर्दै नेकपाको आन्तरिक विवाद तत्काललाई विसर्जन गरिएको छ । गत वर्ष मंसिर ४ मा भएको सहमतिलाई नै अझ ‘समृद्ध’ गर्दै स्थायी कमिटीको शुक्रबार...

पत्तै नपाई भाग्यो कोरोना भाइरस

बुटवल – रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन् । ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर, परिवारका सदस्यले...

ओली–प्रचण्ड मिलनपछि नेपाल समूहको रणनीति : प्रचण्डको ‘कार्यकारी’ अधिकारको परीक्षण गर्ने

काठमाडौं –  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि नेकपा विवादका अर्को प्रमुख खेलाडी माधवकुमार नेपाल समूहले तत्कालका लागि प्रचण्डको ‘कार्यकारी’ परीक्षण गर्ने रणनीति अंगीकार गर्ने भएको छ । नेकपाको पछिल्लो विवादमा...

अझै बनेन नेकपा संसदीय बोर्ड, कार्यदलले सुझाव दिएपछि शुरु भयो बहस

काठमाडौं – आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन । संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय...

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं – कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै...

संक्रमण र दुर्व्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौं –  नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौं स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक,...

चिया-नास्तामै २० अर्ब खर्च

काठमाडौं : राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ।...