काठमाडौं, १२ भदौं । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् ।
यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ ।...
इटलीको गल्ती नदोहोर्याऊँ, उपचार नपाएपछि सांसदलाई फोन
काठमाडौं – दृष्टान्त १ -इटलीमा कोभिड लागेका र नलागेका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा दर्जनौं स्वास्थ्यकर्मी संक्रमित भए । कतिपयको ज्यान गयो। अस्पतालमा संक्रमण फैलिँदा अन्य व्यक्ति पनि संक्रमित हुन पुगे ।
दृष्टान्त २
लाइबेरियामा ६...
अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु, करिब ३२ प्रतिशत मृत्यु कोरोनाजन्य जटिलताका कारण
काठमाडौं – हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ । कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १...
उच्च जोखिममा दक्षिण एसियाका बालबालिका, नेपालमा चार हजार ३२२ बालबालिका संक्रमित
काठमाडौं- कोरोना भाइरसको महामारीले दक्षिण एसिया क्षेत्रका बालबालिका प्रभावित भएका छन् । उनीहरू संक्रमणको उच्च जोखिममा रहेको जनाइएको छ । नेपालमा पनि थुप्रै बालबालिका संक्रमणको चपेटामा परेका छन् ।
कोभिड– १९ का कारण बालबालिकामाथि परेको प्रभावसम्बन्धी दक्षिण एसियाली...
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने
काठमाडौं – स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ । मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।
लक्षण नभएका संक्रमितले अस्पतालका शैंया भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन...
अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी
काठमाडौँ – कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी समयमा अस्पताल पुग्न सकेका छैनन् । नियमित गर्भजाँच नगर्दा र अस्पताल नपुग्दा ज्यान गुमाउनेको संख्या बढ्दो छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार...
नेपालबाटै लग्छन् भारतीय श्रमिकले वार्षिक ३ अर्ब डलर
काठमाडौं – नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ ।
दुई देशबीचको खुला सीमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि नेपालीहरूको रोजाइमा भारत...
नेकपा कार्यदल प्रतिवेदन : ओलीलाई राहत, प्रचण्डलाई अधिकार
काठमाडौं – झन्डै दुई महिना चलेको नेकपाको शक्ति–संघर्ष दुई अध्यक्षको अधिकार बाँडफाँड, संघीय र प्रदेश मन्त्रिमण्डल हेरफेरसहितका मुद्दामा टुंगिनेतिर गएको छ ।
पार्टी महासचिवको संयोजकत्वमा गठित विवाद समाधान कार्यदलले पार्टी विवाद समाधानका लागि भन्दै एक दर्जनभन्दा...
जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ
काठमाडौं – सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।
संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै...
संघका करिब एक हजार कर्मचारी प्रदेश र स्थानीय तहमा पठाइने
काठमाडौं – सरकारले संघमा समायोजन भएका करिब एक हजार कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने भएको छ ।
यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्को बैठकले समायोजन संशोधन गर्न सक्ने नीतिगत...