चुक्दै निजामती प्रशासन : ९० प्रतिशत कर्मचारी निस्क्रिय
काठमाडौं – विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारण आक्रान्त भइरहँदा स्थायी सरकार मानिएको निजामती प्रशासनसमेत नराम्ररी चुक्न पुगेको छ ।
लकडाउनको ७६ दिनसम्म संघ, प्रदेश र स्थानीय सरकारमा रहेका झण्डै एक लाख कर्मचारीमध्ये ९० प्रतिशत...
नेपालमा तत्काललाई सलहको संकट टर्यो
काठमाडौं- नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ।
मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी...
हवाई उडानमा नयाँ मापदण्ड : ज्वरो र खोकी लागेकालाई उड्न निषेध
काठमाडौं – सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९...
स्वदेश फर्कन ५० हजारको आवेदन, कुन देशबाट कतिलाई ल्याइँदै ?
काठमाडौं- सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ ।
नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय...
सर्वसाधारण समस्यामा पर्न थालेपछि लकडाउन खुकुलो बनाउँदै सरकार
काठमाडौं – लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर...
सीडीओले क्वारेन्टाइनलाई जेल देखे
नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबहादुर कुरुम्बाङलाई जेठ १५ गते राति फोन आयो– ‘डुडुवा गाउँपालिकामा आरडीटी र पीसीआरबाट कोरोना रिपोर्ट पोजिटिभ भएका व्यक्तिलाई एउटैै क्वारेन्टाइनमा राखिएको छ ।’
सीडीओ कुरुम्बाङ राति ९ बजे...
मलेसियाबाट नेपाली श्रमिक फर्काइने
काठमाडौं – मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ(आफ्नो देश फर्काउने भएको छ ।
सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको...
उपचार नहुँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण
सुर्खेत/दैलेख : कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ।
नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १०...
सात लाख रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारको योजना
काठमाडौं- कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ ।
विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द...
श्रीमतीलाई ‘१२ बजे आइपुग्छु’ भनेका उनी अब कहिल्यै आउने छैनन्…
बुटवल- अर्घाखाँची भूमिकास्थन नगरपालिका–९ का ३१ वर्षीयाले जेठ सात गते आमालाई फोन गरे । ‘आमा यहाँ काम बन्द भयो, म त्यतै आउँछु, एक–दुई दिनभित्र हिँड्छु होला ।’
भारतको अहमवादमा होटलमा कुकको काम गर्ने उनी कहिले...