पत्र-पत्रिका

सात हजार नेपाली रहेको कोरियाको थेगुमा कोरोनाको महामारी

काठमाडौं : दक्षिण कोरियाको राजधानी सोलदेखि तीन किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर। यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण। कोरियाको चौथो ठूलो...

वामदेव गौतम सांसद बन्दै

 काठमाडौं : राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेको नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई...

छोटकरीमा हेर्नुहोस् कोरोना भइरसका लक्षण र जोगिने उपाय

  काठमाडौं : चीनबाट उद्धार गरिएका नेपालीमा कोरोना भाइरस (कोभिड १९) नदेखिए पनि मुलुकलाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणामा अन्योल भएको छ। कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन...

भिसाको विवरण सच्याए अब पाँच वर्ष कैद

काठमाडौं –  विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैंयाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो कसुरको जरिवाना यसअघि ५० हजार...

यसरी आयो बाँस्कोटाको राजीनामा

  काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए। दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय...

कोरियामा नेपालीलाई धमाधम पक्राउ गर्दे स्वदेश फर्काउँदै

काठमाडौं :  दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए। खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍यो। दिवसलाई प्रहरीले...

अबदेखि प्रहरीले जागिर छाड्न श्रीमती साक्षी राख्नैपर्ने

काठमाडौं : पारिश्रमिकले खान नपुग्ने र वैदेशिक रोजगारीमा जाँदा राम्रो कमाई हुने भएपछि केही बर्षदेखि सुरक्षाअंगमा कार्यरत युवाहरुले धमाधम जागिर छाडिरहेका छन्। यसो गर्दा राज्यले उनीहरुलाई तालिम दिन र जागिरको बन्दोवस्ती मिलाउन गरेको खर्च अनुत्पादक...

प्रधानमन्त्री ओलीको वेभसाइटमा कसले राख्यो ‘पोर्न भिडियो’

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको...

सेनामा राजीनामा दिने बढे, ६ महिनामै ४९ जना उच्च अधिकारीको राजीनामा

काठमाडौं : नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनेदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहहरुले राजीनामा दिएका छन्। रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक...

चार हजार सुरक्षाकर्मी हाकिमका घरका भाँडा माझ्ने र बारी खन्ने

काठमाडौं :  राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरुको घरमा घरेलु कामदार बनाइएका छन्। राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि...