छोटकरीमा हेर्नुहोस् कोरोना भइरसका लक्षण र जोगिने उपाय - News site from Nepal
छोटकरीमा हेर्नुहोस् कोरोना भइरसका लक्षण र जोगिने उपाय

 

काठमाडौं : चीनबाट उद्धार गरिएका नेपालीमा कोरोना भाइरस (कोभिड १९) नदेखिए पनि मुलुकलाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणामा अन्योल भएको छ।
कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन।
अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको समाचार अनुसार कोरोना भाइरस संक्रमण हुँदा देखिने लक्षण र त्यसबाट जोगिने उपाय निम्न छः कोरोना भाइरसका लक्षण
-ज्वरो आउने
-रुघाखोकी लाग्ने
-श्वासप्रश्वासमा समस्या आउने
कसरी जोगिने ?
-नियमित साबुनपानीले हात धुने
-खोक्दा÷हाँछ्यु गर्दा नाक मुख छोप्ने
-फ्लुको लक्षण पाइए चिकित्सकसँग परामर्श गर्ने
-जंगली तथा घरेलु पशुपक्षीको असुरक्षित सम्पर्कबाट टाढा रहने

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!