पञ्चबर्षिय योजना बनाउँदै गण्डकी प्रदेश सरकार, दिर्घकालीन योजनालाई प्राथमिकता दिन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह
पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चबर्षिय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत...
पर्वत प्रशासनले फेरी राम्जादेउरालीमा शिविर संचालन गर्ने
पर्वत–बिभिन्न कारणले समयमै नागरिकताको प्रमाण पत्र लिन नसकेकाहरुका लागि शिविर संचालन गर्दै आईरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिका ७ राम्जामा शिविर संचालन गर्ने भएको छ ।
बृद्ध र अपांगता भएकाहरुलाई सदरमुकाम...
सुन्तला जोन सञ्चालक समिति
पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वत, म्याग्दी र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको...
भुकदेउराली पुगेर सांसद गिरीले – ‘भने एक वर्ष अघि गरेका बाचा भुलेको छैन सवै पुरा गर्छु’
पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ भुकदेउरालीमा प्रथम नमुना गाउँ बार्षिकोत्सव शुरु भएको छ । जिल्लाकै पहिलो नमुना गाउँ भुकदेउरालीमा नमुना गाउँको बार्षिकोत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगीता शुरु भएको हो...
जन जागृति मा.वि.को ५८ औँ बार्षिकोत्सव सम्पन्न
कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित जन जागृति मा.वि.को ५८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
बिद्यालयले ५८ बर्ष पुगेको अवसरमा मङगलवार एक कार्यक्रमका बिच दिवस मनाएको हो ।
कार्यक्रममा...
छैठौँ राष्ट्रिय टोपी दिवस
पर्वत – नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस आज मनाईदैछ ।
राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षदेखि अग्रेजी नयाँ बर्षको...
वाइड बडी खरिदमा चार अर्ब घोटाला
काठमाडौँ – संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन...
‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
लागु औषध प्रयोग कर्ता र मोबाइल चोरी गर्ने दुई युवा पर्वत प्रहरीद्धारा पक्राउ
पर्वत– पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी...
पर्वतको बगरफाँट पुगेर तिमिल्सिनाले भने एक÷दुई वर्षभित्र जनताले परिवर्तनको महशुस गर्छन्
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बोलेका कुरा व्यवहारमा उतार्नुपर्ने समय आएको बताउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष तिमिल्सीनाले...