मलेसियामा रातीमा प्रेमिका भेट्न गएका चितवनका युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु

मलेसिया । मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ । यहाँको जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ पासिरमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर ...

विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ?

  सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको… विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली...

एन.टि.बी.२० बर्षमा,पर्यटन क्षेत्रमा उल्लेखनिय सुधार आएको दाबी

माधब पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विगतको तुलनामा पर्यटन क्षेत्रमा निकै उल्लेखनिय सुधार आएको बताउनुभएको छ । २० बर्षमा प्रवेष गरेको अवसरमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश पोखराले आयोजना गरेको...

गण्डकी प्रदेशका योजनाहरुको काम तीब्र गतिमा , भौतिक पूर्वाधार मन्त्रालयका सचिबद्धारा अनुगमन

पर्वत–संघीयता लागु भएसँगै गण्डकी प्रदेशले संचालनमा ल्याएका योजनाहरु कार्यान्वयन हुन थालेका छन । स्थानीय तह र संघबाट प्राथमिकतामा नपरेका योजनाहरुमा बजेट बिनीयोजन गरेको गण्डकी प्रदेशका अधिकांस योजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका हुन्...

चिसो बढेपछि विद्यार्थीलाई घाम तपाउन पर्वतका विद्यालयमा चौरमै पढाइ

पर्वत — तराईतिर देखिने तुवाँलो अहिले पहाड छिरेको छ । बिहान ११ बजेसम्म सूर्यको किरण देख्नै पाइन्न । बिहान पानी छुनै सकिन्न । केही सातायता चिसो ह्वात्तै बढेपछि किसान, कर्मचारी, व्यापारी, मजदुर सबैलाई असर परेको...

कालीगण्डकी लोकमार्गका पुल निर्माण तीब्र

पर्वत – निर्माण सुरु गरेर बीचैमा लामो समय अलपत्र छाडिएका कालीगण्डकी लोकमार्गका पुलमा पुन: काम सुरु भएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा निर्माणाधिन दुई पुलमा काम थालिएका हुन् । पर्वतको कुश्मा–५...

पर्वतमा यसरी मनाईयो गुरुङहरुको महान पर्व ल्होसार

पर्वत–गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । सदरमुकाम कुश्माबजारमा रहेको मोदीकाली बुद्ध सेवा विकास समाज र नमोबुद्ध आनन्द गुम्वा आमा समुहको आयोजनामा शुभकामना आदानप्रदान गरेर ल्होसार...

भीरबाट लडेर महिलाको मृत्यु

बागलुङ – ः बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको...

पर्वतमा बृहद मगर महोत्सव हुँदै हेर्नुहोस् यस्ता छन् आकर्षण

पर्वत – पर्वतका मगरहरुको साझा संस्था पुन क्लबको आयोजनामा आउँदो फागुनमा पहिलो पटक पुन महोत्सव आयोजना हुने भएको छ । ३७ औँ मगर दिवस तथा क्लब स्थापना भएको एक दशक पूरा भएको उपलक्ष्यमा यस...

फोटोग्राफर संघको पुनर्मिलन कार्यक्रम पर्वतमा सम्पन्न

पर्वत–पर्वत फोटोग्राफर संघमा आबद्ध फोटो व्यवसायी र छिमेकी बागलुङ, कास्की जिल्लाका फोटो ग्राफर व्यवसायीहरु बीच शनिबार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । फोटोग्राफर संघ पर्वत बागलुङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो...