सामाजिक विकास मन्त्री पुनद्धारा पर्वतमा संचालित कार्यक्रमको निरिक्षण, नेपालकै नमुना मोवाईल अस्पताल छिट्टै संचालनमा आउने

पर्वत–गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीवार पर्वतमा विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रदेशको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय र कार्यक्रमको निरिक्षण तथा अनुगमन गर्नुभएको हो । उहाँले पर्वतको...

जहाँ बिहे हुनका लागि केटीहरु मोटाउनु पर्छ

युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपाय अपनाउँदछन् । तर यो दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाड मछाड गर्दछन् । अफ्रिकी देश मौरिटेनियाको...

नाइजेरियामा यस हप्ता जारी सैनिक कारबाहीमा २८० बोको हराम मारिए

नियामी, ः नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् । बोको हरामका विरुद्धमा यहाँको...

डुङ्गा दुर्घटनामा नौ व्यक्तिको मृत्यु, एकजना बेपत्ता

नयाँ दिल्ली ः पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । सरकारी...

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

वासिङ्टन, १९ पुस – अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान...

रेशम चौधरीले लिए थारू भाषामा सपथ, पारिश्रमिक र अन्य सेवासुविधा नपाउने

काठमाण्डौं- कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। सपथपछि...

छोरा खेलाउन फुर्सदै छैन मन्त्री बीना मगरलाई…

काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति...

पर्वतको खरेहामा पर्यटक भित्र्याउन यसरी बनाईदै छ ‘ॐ पार्क’

पर्वत–ः सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुरुप अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्यटकीय क्षेत्रहरुको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणले तिब्रता पाएको छ...

काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनीत, (हेर्नुहोस् को को परे)

काठमाडौँ, : नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । ...

मन्त्री लम्साल द्धारा कुश्मा मोदीवेणी सडकको अनुगमन,काम सन्तोष जनक रहेको भनाई

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कुश्मा मोदीवेणी सडकको अनुगमन गर्नुभएको छ । बुधबार उक्त सडकको अनुगन गर्दै उहाँले सडकको काम समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड बमोजिम निर्माण...