पर्वतको थापाठानामा संचालित घुम्ती शिविरबाट दुई सयलाई नागरिकता
पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट दुई सय नागरिकता वितरण गरेको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुक्रवार संचालन गरिएको २ सय नागरिकता वितरण गरिएको हो ।...
सरकारका नवीन कामहरुमा अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको छ: मन्त्री बास्काेटा
काठमाडाैं – संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध श्रृजना भइरहेको बताउनुभएको छ ।
शनिबार काठमाडाैंमा भएको क्यान फेडरेसनको
२५ औंं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले
घोषणा गरेका नविन...
जलजलामा घुम्ती शिविर जारी,पाँचौ दिनसम्म ५ लाख भन्दा वढी राजश्व संकलन
पुस- पर्वतको उत्तरी जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिन सम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ ।
गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९...
फलेवासले मुलुकमै नमुना कामहरु अघि बढाएको छ ः नगरप्रमुख शर्मा
फलेवास–पर्वतको फलेवासमा बृहत खेलकुद,साँस्कृतिक एवम् कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । ‘राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद र सभ्य समाजको निर्माण’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
यूनाईटेड स्पोर्ट्स...
पर्वत – आफुले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवा सुविधा वापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रवार फेरी अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ ।
नगर प्रमुख जोशीले...
कुश्माबजारबासीले यसरी सडकमै थुपारे फोहोर, नगरपालिकालाई फर्साद
पर्वत/विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न नसकेपछि बजारबासीले फोहोर थुपारेर मुख्य सडक अबरुद्ध पारेका छन ।
संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन
दुर्गन्धित बन्दै गएपछि बजारबासीले सडकमै फोहोर थुपारेर...
राष्ट्रिय पुननिर्माण प्राधिकरणको तेस्रो स्थापना दिवश पर्वतमा यसरी मनाईयो
पर्वत/राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना भएको तेस्रो स्थापना दिवश पर्वतमा पनि मनाइएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरण , अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार इकाई पर्वत र जिल्ला आयोजना कार्यान्वयन इकाई, शिक्षाको आयोजनामा स्थापना दिवस मनाइएको हो...
सोह्र दिनदेखि कहाँ गए पर्वतको खुर्कोटका यि युवा, खोजीका लागि परिवारको अपिल
पर्वत : पर्वतको पाङ्गका एक २३ बर्षिय युवा काठमाण्डौको सतुङ्गलबाट १६ दिन देखि बेपत्ता भएका छन । पर्बत जिल्लाको कुश्मा नगरपालिका,वार्ड न २ खुर्कोट घर भएका २३ बर्षिय सिद्धार्थ पौडेल मंसिर २६...
सपथ गराउन माग गर्दै प्रदेशसभामा दीपक मनाङेको निवेदन
काठमाडौं । गुण्डानाइके दीपक मनाङेले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् ।
मनाङबाट प्रदेशसभामा निर्वाचित उनले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै निवेदन दिएका हुन् ।...
तीन वर्षपछि ठडिदै धरहरा, प्रधानमन्त्री ओली भन्छन् -धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ
काठमाडौँ, -: प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण...