पर्वतका एघार स्थान पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी

पर्वत /गण्डकी प्रदेश सरकारले पर्वतका ११ स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी गरेको छ । गण्डकी प्रदेस सरकारले आन्तरिक पर्यटन बर्ष मनाउने सन्र्दभमा नयाँ गन्तब्य सुचीकृत गर्ने तयारी गरिरहेको छ । पर्वतका स्थापित पर्यटकीय गन्तब्य र नयाँ...

एनआरएन रसियाले दियो पर्वत अस्पताल लाई थाइराइड परिक्षण गर्ने उपकरण,अब अस्पतालमा थाईराड परिक्षण हुने

पर्वत/गैह्र आवासिय नेपाली संघ (एनआरएनए) रसियाको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा शुरु भएको छ । एनआरएनए रसियाले थाइराईड परिक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि पर्वत अस्पतालमा पहिलो पटक थाइराइड परिक्षण सुबिधा थपिएको हो । गण्डकी...

पर्वतमा धुमधामका साथ मनाईयो राष्ट्रिय प्रजातन्त्र दिवस

पर्वत– राष्ट्रिय प्रजातन्त्र दिवस पर्वतमा पनि धुमधामका साथ मनाईएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा दिवस मनाईएको हो । सो अवसरमा सम्वोधन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी...

समुदाय-प्रहरी पर्वत जिल्ला समितिको मासिक वैठक सम्पन्न

पर्वत- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी जिल्ला समितिको मासिक बैठक जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा भएको वैठकमा जिल्ला स्थित सरकारी तथा गैह्र...

यस्तो छ काँग्रेसको सरकारप्रतिको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ । आफ्नो एक वर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप कांग्रेसले लगाएको अन्नपूर्ण पोस्टमा खबर छ...

आठौ राष्ट्रिय खेलकुद २०७५ को लागि पर्वत क्रिकेट टिमको बिदाई

पर्वत – प्रदेश ५ को विभिन्न ठाउँमा सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद २०७५ को लागि जिल्ला खेलकुद विकास समिति पर्वतले एक कार्यक्रमबीच क्रिकेट खेलाडीलाई विदाई गरेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...

जलजलामा हात्तिपाइले रोग निवारण योजना

लामाखेत । जलजला गाउँपालिकाले हात्तिपाइले रोग निवारणका लागि आम औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तयार पारेको छ । हात्तिपाइले रोग न्युनीकरणका लागि फागुन १५ र १६ गते पर्वत लगायत देशका १५...

मेला महोत्सवलाई हैरानै पार्यो मौसमले : भोलिदेखि फेरि मौसममा बदली हुने

काठमाण्डौ – पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । आइतबारदेखि उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा सुधार आउने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।  अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए...

पर्वतको लेकफाँटमा शुरु भयो महायज्ञ, अध्यक्ष मल्लद्धारा उद्घाटन

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले आज उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ...

पर्वतको मोदीबेणीधामबाट ठुलो मात्रामा शालिग्राम र दानपेटीका चोरी

पर्वत–ः पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा चिनिएको पर्वतको मोदीबेणीधामबाट शनिबार राती शालिग्राम शिलाहरु चोरी भएका छन् । मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरमा रहेका झण्डै ५० ओटा शालिग्राममध्ये ४७ ओटा चोरी ...