पशुपतिले ‘लुट्न सके लुट कान्छा’ गीतमा केही शब्द परिमार्जन गरेर फेरी ल्याउने

काठमाडौं– चर्चित लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’  आधिकारिक  यु–ट्युब च्यानलबाट हटाए पनि एकथरी शुभचिन्तकहरूले भने भाइरल बनाएका छन् । युट्युब तथा फेसबुकमा उक्त गीत जताततै भेटिन्छ । उनीहरूले...

उड्यो विहादीको आकाशमा प्याराग्लाइडिङ,अब प्यारा चढ्न पोखरानै पुग्न नपर्ने

माधब पराजुली,पर्वत पर्वतको विहादी गाँउपालिकामा प्याराग्लाईडिङको परिक्षण उडान सफल भएको छ । बिहादी गाँउपालिका वडा नं. ४ को लुरिङको डाँडामा प्याराग्लाईडिङ उडान सफल भएको हो । उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको...

गण्डकी प्रदेश सरकारको पहिलो बर्षगाँठ :ʿकाम सन्तोषजनक ʾ

पोखरा–गण्डकी प्रदेश सरकारले सरकार स्थापनाको एक वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिदै आज वार्षिकोत्सव मनाएको छ । पोखरास्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सरकार...

पर्यटनमन्त्री लम्साल : ‘हामीलाई फेल हुने छुट छैन’ (अन्तरबार्ता )

गण्डकी प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एकातिर प्रदेश सरकारले जनतालाई महसुस गराउने गरी काम गर्न नसकेको एउटा गुनासो छ भने अर्काेतिर संघीय सरकारले संविधान अनुसारको अधिकार प्रदेश...

भ्रष्टाचारले मुलुकमा काम गर्ने बातावरण छैन पूर्व प्रधानमन्त्री भट्टराई

पर्वत : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भ्रष्टचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताएका छन्। सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदहरूमा...

हात्तिपाईले विरुद्धको अभियान : मोदी र फलेवासमा विशेष कार्य योजना निर्माण

पर्वत । जिल्लाका ७ वटा स्थानीय तह मध्ये मोदी गाउँपालिकाले सहभागीतामूलक ढङगबाट हात्तिपाइले निवारण सम्बन्धि विशेष कार्य योजना निर्माण गरेको छ । आगामी फागुन महिनाको दोस्रो हप्ताबाट सन्चालन हुन लागेको अभियानलाई सफल बनाउन गाउँपालिकाले विशेष...

सांसद गिरीको पहल : चार वर्षदेखि बेपत्ता पर्वतको भंगराकी यी यूवतीको शुरु भयो खोजी

पर्वत/यतिबेला कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्याराको घटना पछिल्लो समय सरकार र नेपाल प्रहरीको सबैभन्दा कम्जोरी देखाउने घटना बनेको छ । अनुसन्धानमा बिश्वमै उत्कृष्ट मानिएको नेपाल प्रहरीले निर्मला पन्तको हत्यारा सम्म कीन पुग्न...

‘मुलुकका समस्या समाधान अहिले नगरे कहिले गर्ने ?’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा विद्यमान समस्याहरु अहिले समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन् । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शाखा पर्वतमा, पौडेलद्धारा शुभारम्भ

पर्वत–रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा शुभारम्भ भएको छ । लामो समयदेखि जीवन विमामा सक्रिय इन्स्योरेन्सको ७३ औ शाखा शुक्रवारदेखि शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्दै जिल्ला...

पर्वतको मुडिकुवामा चितुवाको आतंक, गाई बाख्रा लाई आक्रमण

पर्वत- पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा चितुवाको आतंक बढेको छ । केही दिनेदेखि देखिएको बाघले तीनवटा बाख्रा समेत मारिदिएको छ । उन्नत जातका दुईवटा माऊ र एउटा बोको बाघले खाएको हो । वडा नं...