काठमाडौँ, ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले गरेको साङ्गठनिक एकताको कामका लागि...
नेपाल पत्रकार महासंघको साधारण सभा पोखरामा जारी,विज्ञापन प्रणालीमा समानता ल्याउने सञ्चारमन्त्रीको भनाई
पाेखरासभामुख कृष्ण ब.महराले संचार देश रुपान्तरणकाे बलियो खम्बा भएको बताउनुभएको छ । बिहिवार नेपाल पत्रकार महासंघकाे साधारणसभालाई सम्बाेधन गर्दै सभामुख महराले पत्रकारले उत्प्रेरक तत्वको रूपमा समाजका बिकृती,बिसंगतिका विरुद्ध निरन्तर कलम चलाएर...
छोटो समयमै सुखि फलेवासी समृद्ध फलेवास बनाउँछौ ः मेयर शर्मा
पर्वत – पर्वतको फलेवास नगरपालिका ६ देविस्थानमा रहेको जनता माध्यमिक बिधालयको ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।बिधालयमा सप्ताहव्यापी रुपमा विविध शैक्षिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि बुधवार...
धौलागिरिका अन्तर जिल्ला समन्वय समितिले यस्तो ग¥यो निर्णय
पर्वत– बागलुङमा ठुलो क्षमताको व्यवस्थित महिला बन्दी गृह निर्माण गरिने भएको छ । बागलुङ, पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको बागलुङमा बसेको बैठकले ३ वटै जिल्लाका महिला बन्दीगृह गाभेर बागलुङमा महिला बन्दीगृह...
कुश्मामा सवारी साधन चेक जाँच शिविर सम्पन्न
पर्वत- पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न...
छिस्ती दुर्घटना अपडेटः चार जनाको मृत्यु (नामावलीसहित)
पर्वत – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी...
यसरी कालोपत्रे हुँदै छ कुश्मा बजारको सडक
पर्वत- कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र...
पर्वतमा प्रथम मगर महोत्सव, यस्ता छन् आकर्षणहरु
पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवको आज उद्घाटन भएको छ । फागून ७ गते देखी १५ गते सम्म संचालन हूने उक्त महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वी सूव्वा गुरुङले गरेका हून...
बागलुङ छिस्तीमा जीप दुर्घटना : तीनको मृत्यु
बागलुङ : जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन।
जीपमा...
दुःखद खबर ! पर्वतको उराममा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु
पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ५ उराममा ट्याक्टर दुर्घटना हुँदा मंगलवार दिउँसो दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नम्वरको ट्याक्टर उरामको हाडिखर्कमा दुर्घटना हुँदा स्थानीय ट्याक्टरका...