पर्वतको महाशिलामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ता नेकपामा प्रबेश
पर्वत /पर्वतको महाशिला गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कार्यकर्ताको ठुलो समय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेको छ ।राष्ट्यि प्रजातन्त्र पार्टी महाशिला वडा नं ३ वडा कमिटी अध्यक्ष भद्रबहादुर हमाल सहित बालाकोटका...
होमस्टे पर्यटन विकास सम्बन्धी तालिम फलेवासमा सम्पन्न
माधब पराजुली,पर्वत पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाँउमा ३ दिने होमस्टे पर्यटन विकास सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ...
कुश्मामा हुने गुप्तेश्वर विराट महायज्ञको पाङमा तयारी समिति गठन
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न लागिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । महायज्ञलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गर्ने कार्य भैरहेको...
मगर महोत्सव: पर्यटनबाटै विकास र समृद्धि हासिल गर्छौै ः मन्त्री लम्साल
पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रवाटै गण्डकी प्रदेशको विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित प्रथम मगर महोत्सवलाई सम्वोधन गर्दै...
पर्वत – पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखि क्याम्पसको आठौ बार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले...
महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा
पोखरा, : बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै आज सम्पन्न भएको छ । साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष...
बिहादी पुगेर मन्त्री लम्सालले भने पर्वत क्षेत्र नं.२ मा तिन बर्ष भित्र १५० कि.मि.सडक कालोपत्रे हुन्छ
माधब पराजुली,पर्वत गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत क्षेत्र नं. २ मा अबको तिन बर्ष भित्र १५० कि.मि. सडक कालोपत्रे गरेरै छाड्ने ठोकुवा गर्नुभएको छ । शुक्रबार पर्वतको विहादी...
साहित्यकार भुसालले गरे पुरस्कार पाएको रकम विद्यालयलमा सहयोग
पर्वत- साहित्यकार दिनेश भुसालले पुरस्कार स्वरुप पाएको रकम विद्यालयमा सहयोग गरेका छन् । साहित्यकार भुसालले लेखेको कृति परदेशमा झरेको फूललाई हेम-सरस्वती साहित्य प्रतिष्ठानले पुरस्कृत गरेको थियो । शिक्षण पेसामा समेत आवद्ध रहेका भुसालले आफूले...
जलजलाकाे गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन
पर्वत- जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको...
कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने
बेझाड, – कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन...