गण्डकी प्रदेशमा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन गरिने
१३ फागुन, पोखरा । गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।
स्वास्थ्य संस्थामा दमौली...
पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवमा आईतवार हट तथा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टज चढ्दा शरिरले थाम्न नसक््ने गरि लगाएका कपडा एकाएक खोलिन र भनिन मनोरन्जनका लागी सवैथोक...
लामो समयको छलफलपछि काङ्ग्रेस विधान परिमार्जन सहित पारित
काठमाडौँ,–ः नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले...
सरकार जनअपेक्षा अनुरुप काम गर्न प्रतिवद्ध – मन्त्री अधिकारी
पोखरा, १२ फागुन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वर्तमान सरकार जनअपेक्षा अनुरुपको काम गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ । पोखरा महागरपालिका वडा नं. २१ कृस्तिस्थित भविष्य माविको ६६ औं...
युवायूवतीहरुलाई सिप विकास कुकिङ तालिम दिदै गण्डकी प्रदेश सरकार
माधब पराजुली,पोखरा गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले ५० भन्दा बढी युवायूवतीहरुलाई तिन महिने सिप विकास कुकिङ तालिम दिने भएको छ । गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेका उद्योग,वाणिज्य तथा उपभोक्ता...
चुवामा बन्यो गुप्तेश्वर बिराट धार्मिक मेलाको आयोजक वडा समिति
पर्वत- श्रीमद्शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ (जेष्ठ १ देखी ११ सम्म कुश्मामा) को कुश्मा नगरपालिका वडा नं ८ चूवाको तुलादान वडा समिति लालेश्वर शिवमन्दीरमा आम भेलामार्फत गठन गरीएको छ। कुनपा...
सनराईज बैंकको शाखा विस्तार, बैंक तथा बित्तिय संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक
माधब पराजुली,२०७५/११/१२ पोखरासनराईज बैंक लिमिटेडले पोखराको बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै पोखराको बगर बाट १ सय ३ औँ शाखाको रुपमा आफ्नो कारोबार शुरु गरेको हो ।
उक्त बैँकमा...
कांग्रेस केन्द्रीय कार्यालय तनावग्रस्त, २० भन्दा धेरै घाइते, कुटिए पत्रकार
काठमाडौं, –नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय तनावग्रस्त बनेको छ । पार्टी निकट विद्यार्थी संगठन नेविसंघका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय आज तनावग्रस्त बनेको हो ।
कांग्रेस कार्यालय तनावग्रस्त बन्दा...
पर्वतको कटुवाचौपारीमा बम राखेको हल्ला, खोली हेर्दा कागजका डल्ला
पर्वत /पर्वत जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी चिन्नेखोलास्थित सिस्नेमुलमा आईतबार बिहान चार वटा शंकास्पद झोला भेटिएपछि बम ठानेर ठुलै हल्ला फैलियो ।खानेपानी लिन धारामा जाँदा शंंकास्पद चारवटा झोला देखेपछि बम ठानेर स्थायिनबासी त्रसित बने । त्रसित...
कुस्मा–बलेवा यान्त्रिकपुल मर्मतका लागि ठप्प, यात्रुलाई सास्ती
पर्वत– कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गएको शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका...