बागलुङको बलेवामा प्रथम बलेवा महोत्सव शुरु

बलेवा : बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । दश वर्ष पहिलेदेखि...

विहानै गलेश्वर धामको दर्शन गरौं, गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल

बेनी- बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको...

देशवासीका नाममा प्रधानमन्त्रीकाे सम्बोधन : एक वर्षमा समृद्धिकाे आधार तय भयाे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्ष समृद्धिको आधार वर्ष भएको बताएका छन् । सरकार नेतृत्वको एक वर्ष पुगेको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री  ओलीले आफूले पहिलो वर्षलाई समृद्धिको आधार वर्षको रुपमा...

बिहादी गाँउपालिकामा बन्यो मकै ब्लक संचालन समिति

पर्वत बिहादी बिहादी गाँउपालिकामा रिसीराम भुषालको संयोजकत्वमा १० सदस्य मकै ब्लक संचालन समिति बनेको छ । बिहादी गाँउपालिकालाई प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना अन्तर्गत मकै र धान ब्लक क्षेत्र घोषणा गरे सँगै मकै ब्लक क्षेत्रको...

यात्रा गर्दा ख्याल गरौ, बेनी–मालढुङ्गा सडक पनि दैनिक सात घण्टा बन्द

पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक...

आज सरकारले वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै

काठमाण्डौ – सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै...

‘आज ह्याप्पी भ्यालेन्टाइन डे’ मनाईदै

पर्वत – विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्। विशेष गरी युवा...

पर्वतका सिडीओ ढकालको रचनात्मक काम, प्रशासनमै स्वास्थ्य परिक्षण सेवा पाउँदा सेवाग्राही दंग

पर्वत– आफ्नो वडाको काम लिएर बुधवार जिल्ला प्रशासन कार्यालयमा आउनुभएका महाशीला –५ का वडा अध्यक्ष जीवन विक्रम उच्चैले आफ्नो रक्तचाप, सुगर, लगायतको परिक्षण प्रशासन कार्यालयमै गराउनुभयो । अनि दंग पर्दै भन्नुभयो, अस्पतालको सेवा...

दिदीबहिनी कप महिला भलिबलको उपाधि एपिएफलाई

पर्वत : पर्वतमा भएको तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। लिग कम नक आउटको आधारमा बुधबार भएको फाइनल खेलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित ...

अब केबलकारमै सरर… मुक्तिनाथ विश्वकै सबैभन्दा लामो बीरेठाँटी – मुक्तिनाथ केबलकार निर्माण हुँदै

पर्वत – कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गरिने भएको छ । मुक्तिनाथ केबलकार प्रा.लिले निर्माण गर्न लागेको यो केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा...