पर्वत जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगिता, आदर्श र कालीगण्डकी बराबर
पर्वत– पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठित जनता सुदर्शन भूतपूर्व बिद्यार्थीको समाजको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो ।...
तिमिल्सिनालाई नागरिक अभिनन्दन, भाबुक हुँदै भने–’उतिवेलै तलमाथि भएको भए पर्वतले यो अवसर कहाँ पाउँथ्यो होला र’ ………!
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृह जिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ । गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल भएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम...
नवजागृत मा.वि.तिलाहार पुगेर मन्त्री लम्सालले भने गुणस्तरिय शिक्षा विना विकास सम्भव छैन्
माधब पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गुणस्तरिय शिक्षा विना विकास सम्भव नरहेको बताउनुभएको छ । पर्वतको मोदी गाँउपालिका वडा नं.६ तिलाहार स्थित नवजागृत मा.वि.को ५३ औँ वार्षिकोत्सवलाई...
गण्डकी प्रदेश स्तरीय महिला महोत्सव कुश्मामा शुरु, फागुन २१ भित्रै सवै तहका कानून बन्छन् ः अध्यक्ष तिमिल्सिना
पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको आइतवार उद्घाटन गर्दै...
चौध एसपी र २६ डिएसपीको बढुवा हेर्नुहोस् को को परे नामावलीसहित
काठमाडौँ, : नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा...










