भ्रष्टाचारको दलदलमा स्थानीय तह, छ महिनामा दुई हजार ७१६ उजुरी

काठमाडौं : स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ। तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन्। कानुनी सल्लाहकार, राजनीतिक...

गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आजदेखि, यस्ता छन् आकर्षणहरु

पर्वत ः पर्वतमा हुन लागेको ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आजदेखि शुरु हुने भएको छ । गत शुक्रवारदेखि शुरु हुने भनिएको महोत्सव बिहीवार बिहानदेखि मौसममा आएको खराबीका कारण रोकिएको थियो...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

पर्वत–प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने...

लोलुफेराः हिमाली क्षेत्रको संरक्षणसँगै उपयोग आवश्यक

पोखरा, २६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको हिमाली क्षेत्र जैविक विविधाको खानी भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद् तथा अन्तर्गतका विभिन्न सदस्य संस्थाद्वारा आयोजित ‘ताप्लेजुङ्ग–दार्चुला ग्रेट हिमालयन केबुलकार’ विषयक...

पर्वत काँग्रेसले सम्झियो पूर्व प्रधानमन्त्री कोईरालालाई, कोईराला बिना संविधान सम्भव थिएन ः जोशी

पर्वत – नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गिय शुसिल कोईरलाको तेस्रो स्मृति दिवस पर्वतमा पनि सम्पन्न भएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा स्मृति सभा सम्पन्न भएको हो । संविधान...

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बर नेम्वाङको निधन

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा आयोजित कार्यक्रममा कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको उपचारका लागि अस्पताल पुर्‍याएपछि निधन...

तीब्र गतिमा गण्डकीको पूर्वाधार विकास : ११ अर्बमा ६० करोड खर्च, पर्वतको मोदीवेणी–कुश्मा सडक सम्पन्न

पर्वतः बजेट कार्यान्वयन नै गर्न नसकेको आरोप खेपिरहेको गण्डकी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिमसम्म सबै बजेट खर्च हुने तथ्यांकसहित दाबी गरेको छ ।२४ अर्ब २ करोड ३३ लाखको बजेट तर्जुमा गरेको गण्डकी प्रदेश सरकारले...

नवजागृत माध्यमिक बिद्यालयमा बिद्यार्थीलाई बस सेवा सञ्चालन

पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ ।प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा...

पर्वतमा दोस्रोपटक भारी हिमपात, डाँडाकाडा हिउँले सेताम्मे

पर्वत ः पर्वतका सवैजसो डाँडाकाँडाहरु हिउँले सेताम्मे बनेका छन् । यस वर्ष दोस्रो पटक हिउँ परेको हो । यस अघि माघ ११ गते शुक्रवार हिउँ परेको थियो । जिल्लाका उच्च पहाडी...

जनसेवी लघुवित्त वित्तीय संस्थाको दोश्रो त्रैमासिक समिक्षा गोष्ठी, ७९ लाख मुनाफा

पर्वत ः पर्वतको सदरमुकाम कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गण्डकी र प्रदेश नं. ५ का १० जिल्लालाई कार्यक्षेत्र वनाई आफ्नो कारोवारलाई...