आज बिहानैदेखि अधिकांश ठाउँमा पानी पर्दै, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह

  पर्वत – आज बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

गण्डकी प्रदेश स्तरिय महिला महोत्सवको तयारी पुरा, आज रक्तदान कार्यक्रम

पर्वत– ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव शुरु हुनु एक दिन अगाडि आज बिहान रेडियो दिदी बहिनीको आयोजनामा रक्तदान कार्यक्रम राखिएको छ । भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले औपचारिक रुपमा महोत्सवको उद्घाटन...

तपाई मकै खेती गर्दै हुनुहुन्छ ? मकैको बिऊ लिन फलेवास नगरपालिका जानुहोस्

पर्वत– पर्वतको फलेवास नगरपालिकाले नगरभित्रका कृषकहरुलाई आवश्यक पर्ने मकैको बीउ बितरणको लागि सूचना प्रकासन गरेको छ । नगर क्षेत्रभित्र रहेको मकैका पकेट क्षेत्र तथा ब्लकहरुमा मकै खेती गर्ने कृषकहरुले सम्बन्धित वडामा आप्mनो माग...

जिल्ला सभापतिलाई दिएको वचनबाट किन पछि हटे देउवा !

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक सकिन लागेका बेला जिल्ला सभापतिहरूले पार्टीसमक्ष दुई प्रस्ताव अघि सारे। उनीहरूले महासमितिमा भाग लिन केन्द्रीय सदस्यहरूले पनि तल्लै तहबाट आउनुपर्ने र समानुपातिकको सूचीमा एकपटक अवसर पाएकालाई अर्को पटकदेखि दिन नहुने...

गण्डकीका पर्यटन मन्त्री लम्साल भन्नुहुन्छ : ‘सवैखाले शिक्षाबाट प्रदेशलाई आत्मनिर्भर बनाउँछौ ‘

पर्वत–गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अब कुनैपनि शिक्षाका लागि प्रदेश बाहिर जानुपर्ने अवस्था नआउने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर उच्च...

गण्डकीमा विज्ञान प्रतिष्ठान स्थापनाका लागि मन्त्रालयले अध्ययन थाल्यो,समितिको अध्यक्षमा पर्वतका पाण्डे

पोखरा प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रारभ्कि अध्ययन थाल्ने भएको छ । मन्त्रालयले प्रतिष्ठान स्थापनाका लागि नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टा सँग सहकार्य गर्ने भएको...

अस्थायीको परीक्षामा स्थायी शिक्षक !

काठमाडौं : सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार...

पर्वतको कुश्मामा आइपुगेका जुम्लेली बा दलबहादुर भन्छन् ‘जो मुन्छे धेरै हिँड्न्या हो, उही मुन्छे धेरै बाँच्न्या हो’

पर्वत : पिठ्युँमा झोला, हातमा जिम्बु, नङकट, ग्रहअनुसारका औँठी, बाला, माला र पोते लिएका फुलेका दाह्री अनि फुलेकै कपालमा नमिलाई लगाइएको ढाका टोपी। यही स्वरूपमा आएका एक वृद्ध सदरमुकाम कुश्मामा रहेको नारायण माविको प्रांगणमा छिरे।...

यसकारण ढिलाई भैरहेको छ नेकपाको तल्लो तहको एकता, कार्यदलमै सहमति नहुँदा अन्योलमा

काठमाडौँ,–ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय...

कुस्मा नगरपालिकाको औषधी खरिद टेण्डरमा मिलेमतो, ब्यबसायीलाई कब्जामा राखेर फर्म बुझाउन रोक

पर्वत– पर्वतको कुस्मा नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डरमा मिलेमतो भएको छ । टेण्डर दर्ता गर्न आएका ब्यबसायीलाई कब्जामा लिएर मिलेमतोमा तीन वटा मात्रै फर्म दर्ता गरिएको हो । ...