उपभोक्ताको स्वास्थ्यमा यस्तो चरम लापरवाहि, कुश्माबजारमा चामलको बोरामा युरिया मल
पर्वत–पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट...
पर्वत आएका काँग्रेस नेता आङ्देम्बे भन्छन् ‘सरकारका गलत कामका बिरुद्ध निरन्तर सडक संघर्ष’
माया अधिकारी पर्वत–ः नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले सरकारका गलत र जनविरोधी गतिविधिका बिरुद्ध नेपाली काँग्रेसले निरन्तर सडक संघर्ष गर्ने बताउनुभएको छ । मंगलवार विहान नेपाली काँग्रेस...
पर्वतका सातै स्थानिय तहको गुनासो -‘केन्द्र र प्रदेशले हातखुट्टा बाँधे’
पर्वत /संघ र प्रदेश सरकारको हस्तक्षेपका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको पर्वतका स्थानिय तहले गुनासो गरेका छन । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा बोल्ने पर्वतका सात वटै स्थानिय...
दक्षिण पर्वतको पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने
पर्वत – पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी...
हेर्नुहोस् पर्वतका सिडीओका नमुना काम पर्वतका सिडीओ ढकालको पहलमा बिचल्लीमा परेका तीन बालकलाई जग्गा प्रदान
पर्वत– प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा जिल्लाको शान्ति सुरक्षा देखि नागरिकता, राहदानी सम्मका काम सम्पादन गर्छन । आफ्नो काम यतिमा मात्रै सिमित राखेर बसेका छैनन पर्वतका प्रजिअ गुरुदत्त ढकाल । ढकालले बाबुको...
पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन
पर्वत– जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ ।
एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो ।...
सडकमा यसरी उत्रियो पर्वत काँग्रेस, प्रतिपक्षिलाई कमजोर नठान्न काँग्रेस नेता बलायरको चेतावनी
माया अधिकारी पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको...
गण्डकीका पर्यटन मन्त्री लम्साल भन्छन् ‘अब गण्डकी प्रदेशका सवै स्थानीय तहका सुविधा सम्पन्न भवन’
पर्वत– गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहहरु रहेका छन् । ११ जिल्लामा रहेका अधिकांस स्थानीय तहहरु अहिले भाडाको घरमा संचालन हुँदै आएका छन् । थोरै स्थानीय तहमात्रै सरकारी भवनमा संचालन भैरहेका बेला गण्डकी...
हेर्नुहोस् दुर्घटनामा पर्न लागेका यि ८ वटा गाडि जोगायो पर्वत ट्राफिकले
पर्वत– सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पवतले आज सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ । आज बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म...
आज टुंगिएला त पार्टी एकता ? नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ, –ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो...