पोखरा, माघ १९ । पोखरामा नेविसंघले सरकारी गाडी जलाएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप
भ्यान नेविसंघले शनिवार बिहान जलाईएको हो । पोखरा महानगरको...
नेकपा सरकारले मजदुरलाई माथि उठाउँदै , श्रमको सम्मानका लागि देशव्यापी अभियानको तयारी
काठमाडौँ । सरकारले श्रमको सम्मान गर्ने परिपार्टीको विकास गर्दै आन्तरिक श्रम बजारमा प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने उपायबारे उद्यमीसँगको छलफलाई तीब्रता दिएको छ । श्रमलाई सम्मान नगर्ने परिपाटी बढ्दै गएको अवस्थामा...
चिकित्सा शिक्षा विधेयक ः डा केसीलाई सम्झाउँदै सरकार
काठमाडौँ–ः राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । ...
पर्वत आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने -‘सहमतिमै अबरुद्ध संसद सुचारु हुन्छ’
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राजनैतिक दलहरुका बिचमा सहमतिमै अबरुद्ध संसद सुचारु हुने बिश्वास ब्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानिय तहको समिक्षा...
अन्तत थाके डा. केसी, अनसन तोड्ने निर्णय
काठमाडौं । अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् ।
केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार...
नेकपाको आयोजनामा कुश्मा नगर स्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
पर्वत- नेकपा कुश्मा नगर कमिटिको आयोजनामा कुश्मा नगर स्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।पार्टी एकता पछि नेकपाका केन्द्र तथा जिल्ला तहका गतिविधि र पार्टीका आगामी कार्यदिशा, निति र बिचारका बारेमा प्रशिक्षण...
पर्वतको ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी योजनामा पानी उपभोगको विषयमा विवाद चुलियो
पर्वत : कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी आयोजनाको पानी उपभोग गर्ने विषयमा विवाद भएको छ। उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ लामिछाने र कर्मचारी अर्जुन पौडलसहितका केही व्यक्तिहरुले उपभोक्तालाई जानकारी नगराइकनै गएको ७ गतेबाट...
एकताको खाका बनाउन गठित कार्यदल नै शीर्ष नेताको चंगुलमा
काठमाडौं – शीर्ष नेताको स्वार्थका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहका कमिटिको एकता प्रक्रिया अन्यौलमा परेको छ । यही माघ मसान्तसम्ममा एकताका बाँकी सबै काम सकेर आगामी फागुन र...
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना देखि गाउँपालिकाका प्रशासकिय अधिकृतसम्म सदरमुकाम कुश्मामा, आज पर्वतको समग्र समिक्षा हुँदै
पर्वत–जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न हुने भएको छ । जिल्ला समन्वय समिति र जिल्लाका सातवटै स्थानीय तहहरुका गतिविधि र कार्यक्रमहरुको बारेमा समिक्षा गर्नका लागि कार्यक्रम आयोजना गरिएको...
बसौ तयारी अवस्थामा, आइतबारदेखि उपसचिवको समायोजन, त्यसपछि अन्य
काठमाडौँ– सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका...