पर्यटनबाटै जनतालाई सुखी र खुसी पार्छौं : मन्त्री लम्साल (अन्तरबार्ता )

देशको नमुना प्रदेश बनाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको छ । पर्यटन, जलविद्युत्, कृषि, उद्योग र भौतिक पूर्वाधारको अथाह सम्भावना रहेको गण्डकी प्रदेशमा आर्थिक विकाको मूल आधार पर्यटनलाई मानेर विभिन्न योजना अघि सारिएको छ...

पर्वतमा लायन्स क्लवहरुको संख्या बढ्दै, फेरी आयो भुमेकोट लायन्स

पर्वत–लायन्स क्लव अफ पर्वत कुश्मा सिटीद्धारा स्पोन्सर गरिएको नवगठित लायन्स क्लव अफ भूमेकोटका पदाधिकारीको पदास्थापन गराइएको छ । कुश्मामा भएको एक समारोहमा अध्यक्ष नवराज भण्डारी सहित २१ जना पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो...

यसरी बन्दै छ पर्वतको दक्षिणमा बग्ने सेतीखोलामा हाइड्रो पावर

पर्वत–पर्वतको विहादी गाउँपालिकाको शालिग्रा र पैँयु गाँउपालिको टकलाक भएर बग्ने सेतीखोलामा हाइड्रो पावर बन्ने भएको छ ।  पर्वत पैँञ्युखोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गर्ने ३.५ मेगावाटको हाइड्रो पावरमा (क) वर्गको बाणिज्य बैंक सँगै नाम...

योजना आयोगको प्रदेशस्तरीय बैठक पोखरामाः सन् २०४३ मा प्रतिव्यक्ति आय १२ हजार ५ सय पुर्‍याउने लक्ष्य

माधब पराजुली,पोखरा २०७५÷१०÷२५ राष्ट्रिय योजना आयोगको प्रदेशस्तरीय परामर्श बैठक शुक्रबारदेखि पोखरामा सुरु भएको छ । आयोगले पन्ध्रौं पञ्चवर्षीय योजना बनाउने तयारी थाले अनुरुप पञ्चवर्षीय योजनामा के कस्ता विषय समेट्ने भन्ने विषयमा प्रदेश...

पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको यस्तो छ तयारी

पर्वत–पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ, तुलादान तथा कोटीहोमको तयारी तिव्र पारिएको छ । आयोजकले पत्रकार सम्मेलन गरि महायज्ञको हालसम्मको तयारीको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार जिल्लाका सबै वडामा...

फलेवास नगरपालिकाले बस्ती वरिपरीका रुखबिरुवा कटान गर्दै

पर्वत–फलेवास नगरपालिकाले पनि खेती योग्य जमिन र बस्ती वरपर रहेका रुखहरु फडानी गर्ने भएको छ । रुख बिरुवा बढ्दै गएपछि गाउँमा बन्यजन्तुले असर गर्न थालेको र खेतवारीमा हुर्किएका रुखका कारण...

भोलिदेखि मौसममा सुधार हुने सम्भावना

काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् ।  हिजो रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो...

नेकपा गण्डकी प्रदेशका सदस्यहरुले लिए सामुहिक सपथ

पोखरा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । शुक्रवार नेकपा गण्डकी प्रदेशका ईन्चार्ज पृथ्वी सुव्बा गुरुङले प्रदेश कमिटिका १८७ जना सदस्यहरुलाई एकै साथ पार्टी र जनताका लागि...

गण्डकी प्रदेश बजार अनुगमन निर्देशिका तयार पार्दै प्रदेश सरकार,पहिलो छलफल पर्वतमा

माधब पराजुली,पोखरा गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश बजार अनुगमन निर्देशिका २०७५ तयार पार्न लागेको छ । उपभोक्ताको हक हित तथा संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन तथा बस्तु वा सेवाको आपुर्ती व्यवस्था,मुल्य गुणस्तर शुद्धता...

कुश्मामा रक्तदान सम्पन्न, जनप्रतिनिधि र सञ्चारकर्मीले गरे रगत दान

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल...