एशियन कप ट्राईयाथलनको उपाधि जापानका माकोतोलाई

पोखरा । पोखरामा शनिबार सम्पन्न प्रथम एशियन कप ट्राईयाथलनको उपाधि जापानका माकोतो ओदाकुराले हात पारेका छन् ।  माकोतोले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७ सय ५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४...

पर्वतको पिपलटारी स्थित जनक माविको बार्षिकोत्सव, गाउँगाउँमा गुणस्तरीय शिक्षाको विस्तार ः सांसद गिरी

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको जनक माविको ६० औ बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले अब गाउँ गाउँमा गुणस्तरी...

पर्वतको बनौमा निजि छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेलाई सम्मान

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौमा निजि विद्यालय छाडेर सामुदायिक विद्यालयमा बालबालिका भर्ना गराउने अभिभावकलाई सम्मान गरिएको छ । शनिवार एक कार्यक्रममा बीच स्थानीय वनौ माविमा विद्यार्थी भर्ना गराउने...

पर्वत जिल्लाकै एक मात्र मदरसा विद्यालयमा शैक्षिक अन्तरक्रिया सम्पन्न

कुश्मा। पर्वत जिल्लाकै एकमात्र मदरसा श्री मदरसा गुल्शने बरकात प्राथमिक विद्यालय, कुश्मामा शैक्षिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०७६ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई)...

पर्वतको भुकताङ्लेमा नागरिकता वितरण शिविर, स्थानीय लाभान्वित

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा एक दिने नागरिकता वितरण शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले आयोजना गरेको शिविरमा स्थानीय असहाय, असक्त, गरिब तथा विपन्न नागरिकहरु...

पर्वतमा विराट महायज्ञको तयारी तीब्र, महायज्ञमा सवैको उत्तिकै भूमिका ः इश्वरकृष्ण महाराज

पर्वत–हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ पर्वतमा जेठ १ देखि ११ गते सम्म सञ्चालन हुने गरी महायज्ञ...

फलेवासका सुकुम्बासीको उचित ब्यबस्थापन गर्छौ ः नगरप्रमुख शर्मा

पर्वत– पर्वतको फलेवास नगरपालिका नगरप्रमुख पदमपाणी शर्माले नगरपालिका भित्रका सुकुम्बासीहरुको उचित ब्यबस्थापन गर्ने बताउनुभएको छ । शुक्रबार नगरपालिकाको कार्यालयमा सुकुम्बासीहरुको ब्यवस्थापन सम्बन्धि भेलामा बोल्दै नगरप्रमुख शर्माले अब कुनैपनि सुकुम्बासी बिचल्लीमा नपर्ने बताउनुभयो ।...

पर्वतमा जोडियो पहिलो ‘सिस्मोमिटर’

पर्वत : पर्वत जिल्लामा नै पहिलो पटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ। सदरमुकाम कुस्मामा रहेको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो।  स्वीट्जरल्याण्मा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ ओटा...

एनसिई नेपाल पर्वतले २ बालबालिकाको अभिभावकत्व लियो

पर्वत – सार्वजनिक शिक्षाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल, पर्वतले स्थानीय विद्यालयमा अध्ययन गर्ने २ जना बालबालिकाको शैक्षिक अभिभावकत्व लिएको छ ।एनसिई नेपाल पर्वतले कुश्मा नगरपालिका...

पर्वतमा यसरी गरियो गोरखा भुकम्पको सम्झना, विद्यार्थीहरुलाई भुकम्प प्रतिरोधी भवन आवश्यक ः सांसद गिरी

पर्वत- १२ बैशाख २०७२ को गोरखा बारपाक केन्द्र विन्दु बनाएर गएको महाभूकम्पको सम्झनामा पर्वतमा विद्यालयको भवन हस्तान्तरण गरेर मनाइएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण मातहतका जिल्ला आयोजना तथा कार्यान्वयन इकाई अनुदान व्यवस्थापन...