पर्वत उद्योग बाणिज्य संघले सम्झियो धौलागिरिका एकमात्र शहिद गोविन्दनाथलाई

पर्वत – लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम गर्न छाडिएको छ । हिजो वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन सकेन् । जनआन्दोलन भाग–२ पश्चात...

‘प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ’ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १२ वैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा ...

एउटै जिल्लामा २ सिडिओ राख्‍न मिल्दैन : गृहमन्त्री

विराटनगर : संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले २ नम्बर प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा संविधान र कानुनले नमिल्ने बताएका छन्। प्रमुख जिल्ला अधिकारी प्रदेशमातहत नराखे छुट्टै ...

२०७२ सालको भूकम्पको सम्झना: सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

काठमाडौं – भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । यो समाचार आजको...

उपभोक्ताको तिब्र गुनासो आएपछि कुश्मा बजारका औषधी पसल र मेडिकलको आकस्मिक अनुगमन

पर्वत – उपभोक्ताले औषधी व्यवसाय तथा मेडिकल तथा नीजि हस्पिटलहरुबाट ठगिएको भन्दै गुनासो गरेपछि जिल्ला स्तरीय अनुगमन समितिले पर्वतको कुश्मा बजार भित्र सञ्चालन भएका औषधी पसल, मेडिकल तथा नीजि अस्पतालहरुको अनुगमन गरेको छ ।...

लायन्स क्लव अफ पर्वत गुप्तेश्वरमा मुना शर्मा लामिछाने

पर्वत- लायन्स क्लव अफ गुप्तेश्वरको प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लायन्स क्लबका सिनीयर एड्भाईजर बसन्तकुमार कर्माचार्यले सामाजिक सेवामा निस्वार्थ भएर लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा रिजन चियर पर्सन सरस्वती...

फलेवासको भवानी विद्यापीठमा एक करोडको लागतमा भवन बन्दै, उपमेयर अधिकारीद्धारा शिलन्यास

पर्वत– जिल्लाको सवैभन्दा पुरानो विद्यालय भवानी विद्यापीड मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ । शैक्षिक गुणस्तरको हिसावले पनि अब्बल मानिएको विद्यालय नमुना विद्यालयको रुपमा अघि बढेको छ । यसैबीच नमुना बिद्यालय...

फलेवासको बगुवा—सिसाठाटीँ—फेदी सडकको ट्राक वपन गर्ने कार्य शुरु

पोखरा पर्वतको फलेवास नगरपालिको बगुवा—लामिछाने थर देखि सिसाठाटीँ—फेदी सडक खण्डको ट्राक वपन गर्ने कार्य शुरु गरिएको छ । १० लाखको लागतमा सडक खण्डको काम थालिएको हो । उक्त सडक खण्डको...

पर्वतको ठुलीपोखरीवाट पक्राउ परेका विप्लब कार्यकर्ता धरौटीमा रिहा

पर्वत- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् । राजद्रोह मुद्धामा अनुसन्धानका लागि थुनामा रहेका ३५ बर्षिय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले...

गण्डकीमा नेकपाको भागबण्डा : ओली र प्रचण्ड मिले, नेपाल पक्ष एक्लियो

पर्वत :  नेपालका दुई ठूला राजनीतिक दलहरू नेकपा एमाले र माओवादी केन्द्र एक भएको घोषणा गरेको ११ महिनापछि सांगठानिक एकतासहित जिल्ला तहको नेतृत्व चयन भए। पूर्वएमाले र पूर्वमाओवादी भन्दै भागबण्डा गरेर ७७ वटै...