पर्वत काँग्रेसकी सक्रिय महिला नेतृ डिलकुमारी पुन नेकपामा प्रवेश
पर्वत– नेपाली काँग्रेसकी नेतृ डिलकुमारी पुन नेकपामा पार्टी प्रवेश गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट निवासी पुन बुधवार विहान नेकपा पर्वतको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बीच नेकपामा प्रवेश गर्नुभएको...
एकाविहानै बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २६ घाइते
डडेल्धुरा : डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको...
पर्वत लगायत गण्डकी प्रदेशमा भुकम्पले हल्लायो, सर्वसाधारणहरु त्रसित
पर्वत । बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर...
पर्वतमा यसरी पायो नेकपाले पुर्णता, सातै पालिकामा अध्यक्ष र सचिब चयन, चारमा प्रदेशको हस्तक्षेप
पर्वत / तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चार पालिकाको नेतृत्वमा देखिएको बिबाद टुंगो लागेको छ । नेकपा गण्डकी प्रदेश कमिटीले कुस्मा, मोदी, पैंयु र बिहादी गाउँपालिकामा देखिएको बिबाद टुंगो...
कुश्माको नारायण माविले यसरी मनायो ६० औँ बार्षिकोत्सव
पर्वत– सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न भएको छ । गएको शैक्षिक सत्र २०७५ मा विद्यालयले आयोजना गरेका बिभिन्न अतिरिक्त...
कस्तो अचम्म ! वीरगन्जमा २० वर्षीयाले जन्माइन् एकै पटक चार सन्तान (शेयर गरेर सहयोग गरौ )
वीरगन्ज : वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी...
पर्वतको जलजलाका गुरुङ परिवारद्धारा तुलादानको पैसा शान्तिकोषलाई सहयोग
पर्वत – पर्वतको जलजला गाउँपालिका ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग...
पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले ४ लाख ३० हजार कित्ता आईपिओ निष्कासन गर्ने
पर्वत- जनसेवी लघुवित्तल संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले जनसेवीलाई उक्त परिमाणको आईपिओ निष्काशन गर्न...
वस दुर्घटनामा पर्वतको पाङका दुई सहित ६ घाईते
पर्वत। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ सेराटारमा यात्रुबहाक बस दुर्घटना भएको छ । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
नेपाली कामदार तत्काल जापान जान नपाउने
काठमाडौँ – नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका...