मन्त्री लम्साल भन्छन् –‘गण्डकी प्रदेशको विकास वायुपंखी गतिमा’

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक विकास बिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् । आइतवार पर्वतको...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकियो

पोखरा २०७६/०१/०८ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको छ । आइतबार अधिवेशनको अन्तिम बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर टुगिंएको हो । यससहित उक्त अवधिमा प्रदेश...

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना, सावधानी अपनाउन मौसमविदको आग्रह

काठमाण्डौ – आज देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा...

भुपु सैनिकको सिप र पुँजीलाई फलेवास नगरको विकासमा लगाउँछौ ः नगरप्रमुख शर्मा

पर्वत–नेपाल राष्ट्रिय भूतपूर्व सैनिकको फलेवास नगर स्तरिय भेला सम्पन्न भएको छ । फलेवास नगरपालिका–६ देविस्थानमा सम्पन्न भएको भेलाले डिल्लीराम अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्याक्षमा श्यामवहादुर कु्वँर, सचिवमा दिपक कुवँर,...

नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको प्रथम नगर परिषद सम्पन्न

पर्वत– नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको प्रथम नगर परिषद सम्पन्न भएको छ । परिषदमा आगामी बर्षको लागि बिभिन्न कार्ययोजनाहरु पेश गरेर पास गरिएको छ । परिषदमा बिगतमा गरिएका...

पर्वत प्रशासनको सक्रियता, आर्थर डाँडाखर्क पुगेर झण्डै डेढ सयलाई नागरिकता वितरण

पर्वत / पर्वतको आर्थर काहुलेका ७४ बर्षिय नरबहादुर सुनारले गाउँमै नागरिकता पाएपछि दंग भए । नागरिकता बनाउन कुस्मा जानुपर्ने झण्झट हट्यो भने खर्च पनि जोगियो । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ मा जिल्ला प्रशासन र...

पर्वतको जलजलामा नेकपाको चियापान, मुलुक समृद्धिको युगमा प्रवेश गरेको नेताहरुको भनाई, दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको आयोजनामा नव वर्ष २०७६ सालको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका नेताहरुले मुलुक अब समृद्धिको युगमा...

अब गरिव भएँ भनेर टाउको समाउनुपर्दैनः मन्त्री लम्साल

पोखरागण्डकी प्रदेश सरकारले चार सय भन्दा बढी होमस्टे सञ्चालकहरुलाई होमस्टे सम्बन्धी तालिम दिने भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा दुई सय...

पर्वतको थापाठानाका गणेश सबैका प्रिय शिक्षक

पर्वत, पेशाले शिक्षक रहेका पर्वतको फलेवास नगरपालिका २ थापाठानाका गणेश शर्माको नाम जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो । धेरै शिक्षकहरुको जागिर गर्ने समय १० बजेबाट ४ बजेसम्म मात्र हो...

किन भयो राप्रपाको सत्याग्रह कार्यक्रम स्थगित ?

काठमाडौं – राप्रपाले राजमार्ग र सडकका चोकमा गर्ने भनिएको सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ...