राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमान चार्टर गरेर चीन जाँदै

काठमाडौँ, ७ बैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चीन जाने भएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी वैशाख ११ गते चीनको राजकीय भ्रमणमा निस्कँदैछिन्।...

पोखराको चिप्लेढुंगामा बम भेटियो

पोखरा- पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोक नजिकको सडकमा शनिवार विहान बम भेटिएको छ । सडक छेउमा विहान साढे सात बजे स्थानीयले बम देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।कागजको गोलो प्याकेटमा टेपले...

साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ

काठमाडौं- साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन । अभियानले निरक्षरता उन्मूलन गर्न नसक्दा सरकारको सो अभियानमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना हुन पुगेको छ । प्रायः...

पर्वतको मोदीवेणीबाट शालिग्राम चोरेर फरार रहेका बराईली पक्राउ

पर्वत–गत फागुन ४ गते राती पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणीबाट शालिग्राम शीला चोरी गरी फरार रहेका युवा पक्राउ परेका छन् । धादिङ जिल्लाको साविक निलकण्ठ गाविस वडा न १०...

पर्वत प्रहरीको असल अभ्यास, जिल्ला अस्पतालमा नियमित सरसफाई

पर्वत-स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको वातावरण सफा स्वच्छ र हराभरा बनाउने उद्धेश्यले नियमित सरसफाई गर्न थालिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको...

पर्वत नेविसंघले संकलन ग¥यो ३२ युनिट रगत

पर्वत–नेपाल विद्यार्थी संघको ५० औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना र जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको सहयोगमा सम्पन्न भएको कार्यक्रममा...

विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम !

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा धेरै संख्यामा बृद्धबृद्धा हुने भएका छन् । २०१८ को अन्तिममा ६५ वर्षभन्दा धेरै उमेरका मासिनको संख्या ५ वर्षका बालबालिकाको संख्या भन्दा धेरै छ । संसारमा ६५ साल भन्दा...

आन्तरिक मामिलामा कसैको हस्तक्षेप स्विकार हुदैनः प्रवक्ता श्रेष्ठ

,पोखरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षेप स्विकार नहुने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा संघीय सांसद र गण्डकी प्रदेश सदस्यहरु बिचको अन्तरक्रियामा प्रबक्ता श्रेष्ठले आन्तरिक,राजनितिक...

पर्वतका ग्रामीण सडकहरु धमाधम कालोपत्रे हुँदै, पाङ–ततरकोट–बनौ सडकको सांसद गिरीले गरे शुभारम्भ

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ देखि जलजला गाउँपालिकाको बनौ जोड्ने पाङ -टार -ततरकोट-बनौ सडक कालोपत्रे शुरु भएको छ । सडकको कुश्मा -१ पाङमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधीसभाका सदस्य ...

गण्डकी सरकारले पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख अधिकारी सहित २६ कर्मचारीलाई पुरस्कृत गर्दै (नामावली सहित)

पोखरा । गण्डकी सरकारले पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारी सहित २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार...