आज मे १ अर्थात् १३० औं मजदुर दिवस

काठमाडौं :  मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी  १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र...

विराट कोटीहोमको तयारी तीब्र, बागलुङ र बेनीमा अन्तरक्रिया

पर्वत– आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी तीब्र पारिएको छ । महायज्ञ शुरु हुने दिन दुई साता मात्र बाँकी रहँदा सवैजसो तयारीहरुलाई...

प्रतिपक्षी दलले उठाउने प्रश्नको मर्यादित भाषामा खण्डन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले उठाउने प्रश्नको मर्यादित भाषामा खण्डन गर्न सत्तारुढ दल नेकपाले आफ्ना सांसदलाई निर्देशन दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से...

नेकपा संसदीय दलको बैठक : अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गर्ने संसदीय दलका उपनेता सुबास...

पर्वतका मेहनती गोपाल, साठी वर्षमा नागरिकता र बैंक खाता खुलेपछि दंग

पर्वत– नाम गोपाल श्रेष्ठ, उमेर साठी वर्ष, काम मजदुरी । न खानाको ठेगान, न बास बस्नको । यस्तै दयनिय अवस्थामा पर्वत सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोक वरिपरी निकै व्यस्त देखिने व्यक्ति हुन् कुश्मा नगरपालिका...

पर्वतको मुडिकुवामा बन्ने भयो २५ कोठे अत्याधुनिक छात्रावास, फलेवासका मेयर शर्माद्धारा शिलन्यास

पर्वत – पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा अवस्थित माटेदेवल जनसहयोगी प्राविधीक तथा व्यावसायीक माविको २५ कोठे अत्याधुनिक भवनको शिल्यानस भएको छ । सोमबार फलेवास नगरपालिका का मेयर...

जति पीडा भए पनि म डगमगाउँदिन : क्याप्टेन विजय लामा

काठमाण्डाै – क्याप्टेन विजय लामाले जति दुःख पीडा आए पनि आफू नडगमगाउने बताउनुभएको छ । नेपाल वायु सेवा निगमको प्रवक्तबाट हटाइएपछि सोमबार राति आफ्नो फेसबुक स्टाटसमा उहाँले आफू सही सोचका साथ अघि बढ्ने उल्लेख...

कर्मचारीलाई संघीय शासन प्रणालीमा लैजान निकै गाह्रो भयो

माधब पराजुली,पोखरा२०७६/०१/१६गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले एकात्मक शासन प्रणालीमा हुर्केका र अभ्यस्त भएका कर्मचारीलाई संघीय शासन प्रणाली लैजान निकै गाह्रो भएको बताउनुभएको छ ।प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा...

समसामयिक शैक्षिक विषयबस्तुका बारेमा ध्यानाकर्षण पत्र बुझाइयो

कुश्मा- शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुखलाई समसामयिक शैक्षिक सवालहरुलाई समेटेर ध्यानाकर्षण पत्र बुझाइएको छ । सार्वजनिक शिक्षा सुदृढीकरणका क्षेत्रमा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल पर्वतले उक्त...

पर्वतको पैंयुमा उद्यमशिल किशोरीहरुका लागि सहकारी लेखा व्यवस्थापन तालिम

पर्वत– साना साना उद्यम मार्फत आयआर्जनमा जुटेका पर्वतको पैयु गाउँपालिकाका युवा महिलाहरुका लागि ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । ...