अर्जुन निर्जन पौडेल
जसरी खिइएको हुन्छ नदिको ढुङ्गा
जसरी गुल्टिएको पहाड
कण कण बन्छ बेसि पुगुन्जेल
जसरी आकाश को माथी पुग्न हिडेको झोक्का बादल
झर्छ असिना र पानी बनेर
ठिक त्यस्तै छन मेरा केही थान रहरहरु
बजाउछन बाजा
र बन्द गरेर पनि...
यस्तो बन्दै छ तनहुँको अकला देवि मन्दिर,तामाले छाना छाउने काम शुरु
तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ किलचोक स्थित अकला देवि मन्दिरको छाना अब तामाले छाईने भएको छ । परम्परागत मौलिक ईट्टा र काठ बाट निर्मित मन्दिरमा तामाको छाना हाल्ने काम थालिएको हो ।...
देउवामाथि सामूहिक दबाब
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी...
हिउँदे वर्षा लम्बिने, भूमध्य सागरमा बनेको न्यूनचापीय प्रणाली नेपाल भित्रिँदै
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ। छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो।
नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ। हिउँदे वर्षा...
पर्वतका स्थानीय तहमा यस्तो अपारदर्शिता, विकास योजनामा मिलेमतो गरी चरम भ्रष्टाचार
पर्वत– स्थानीय सरकार गठन भएको साढे २ वर्ष भइसक्यो । यसबीचमा स्थानीय सरकारले राम्रा कामको अभ्यास पनि गरे तर जवाफदेही र पारदर्शी बन्ने विषयमा भने जनप्रतिनिधि धेरै नै उदासीन देखिएका छन् ।
स्थानीय सरकार जवाफदेही...
बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई पर्वतमा सम्मानित
पर्वत- जिल्लाका राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा सम्पन्न भएको छ ।
अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् अमृतप्रसाद जोशीका जेष्ठ...
सेरेमोनियल बन्दै संसद
काठमाडौं : संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेस गरेका विधेयकको गुण दोष केलाएर असल नीति पारित गर्नु। तर, सांसदहरु आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन्।
जसका कारण सरकारले जस्तो चाह्यो त्यस्तै...
पर्वतको फलामखानीमा आगालागी, यसरी जले भैसी र गोठ
पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ मा मंगलवार आगालागी हुँदा स्थानीय मिनबहादुर विश्वकर्माको गोठ जलेर नष्ट भएको छ । गोठमा आगालागी हुँदा दुईवटा भैसी घाईते भएका छन् ।
विपन्न मिनबहादुरको परिवारमा आगालागीबाट तीन लाख...
पर्वतको फलामखानीमा महाशिला अध्यक्ष कप -२०७६ संचालन हुँदै
महाशिला – “खेल संगै बिकास निर्माणमा युवाहरुको एकता, समृद्ध महाशिला हाम्रो प्रतिबद्धता” भन्ने नारासंगै पर्वतको महाशिला गाउँपालिका वार्ड नं.६ फालमखानीमा महाशिला अध्यक्ष कप २०७६ संचालन हुने भएको छ ।
६ नं. वार्ड कार्यालयको आयोजनामा माघे...
पर्वतको पकुवामा सामाजिक अपराध न्युनीकरण सम्बन्धी अन्तकृया सम्पन्न
पर्वत/ समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कुस्मा नगरपालिका वडा नं ११ पकुवामा सामाजिक अपराध न्युनीकरण सम्बन्धी जनचेतनामुलक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका वडा नं. ११ को आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्वत,...