गण्डकी प्रदेशमा विकास निर्माणको जग बसाल्दैछौं ः मुख्यमन्त्री गुरुङ
बेनी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको...
शुल्क तिर्न नसकेर बिचमै स्कूल छोडेका १९ बर्षे अर्बपति इमान नेपालका दुर्गममा स्कुल बनाउदै
पर्वत / दक्षिणी रुसको एउटा गाउँमा एकल आमाबाट जन्मिएका इमान गाड्जी सानैमा बिद्यालय छाड्न बाध्य हुनुभयो ।
गर्भमा हुर्कदै गर्दा बाबुले आमालाई छाडेपछि दुःख, अभाब र पिडा बोकेरै धर्तीमा पाईला टेक्नुभयो । बाल्यकालमा शिक्षा मात्रै...
सकियो बागलुङ महोत्सव, गुरुयोजना बनाएर पर्यटक भित्र्याउछाैँ: मन्त्री लम्साल
बागलुङ – गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा बातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा पर्यटन गुरुयोजना निर्माण गरी पर्यटक भित्राउन लागेको बताउनुभयो । बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको बागलुङ महोत्सव–२०७६ को समापन समारोहमा बोल्दै...
आकाशियो खाद्यान्नको भाउ, प्रतिकेजी २०० सम्म बढ्यो
काठमाडौं : पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ। जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ।
एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो। नेपाल खुद्रा व्यापार...
जोसुकैको फोन रेकर्ड र इमेल, एसएमएस पढ्ने सक्ने कानुन बनाउँदै सरकार
काठमाडौं : सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जोखिममा पारेको भन्दै विरोध भइरहँदा संसदमा दर्ता भइसकेको अर्को विधेयकले गोपनीयताको हक हनन गर्ने चिन्ता बढेको छ।
नेपाल विशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले...
पर्वतको कुश्मामा फेरी अर्को अग्लो र लामो पुल बन्दै, हेर्नुहोस कहाँ र कत्रो बन्दै छ !
पर्वत– अग्ला र लामा पुलले ख्याती कमाएको पर्वतमा फेरी अर्को उस्तै अग्लो र लामो पुल निर्माण हुने भएको छ ।
पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी पुल बन्न थालेको हो । कुश्माको बडागाउँस्थित...
नेपाल नीजामति कर्मचारी संगठन पर्वतको अध्यक्षमा तेजप्रसाद सुवेदी
पर्वत – नेपाल नीजामति कर्मचारी संगठन पर्वतको अध्यक्ष पदमा तेजप्रसाद सुवेदी चयन भएका छन । सोमबार पर्वतको कुश्मामा भएको भेलाले रिक्त रहेका पदहरुमा पदपूर्ति सहित नयाँ कार्य समितिको गठन गरेको हो ।
संगठनको उपाध्यक्षमा देवीप्रसाद...
पर्वतको पाङ्गराङ्गमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान
पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ११ मा विभिन्न क्षेत्रमा योगदान पु¥याउने २८ जनालाई सम्मान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपलिका वडा नं. ११ पाङ्गराङ्ग र अखिल नेपाल प्रबासि युवा संघ पाङ्गराङको...
राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ ।
पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको...
चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ : चितुवाको आक्रमणबाट आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ।
आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा...