पर्वत महोत्सवको तयारी अन्तिम चरणमा ः संघ संस्थाहरुसँग छलफल

पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आउन झण्डै दुई साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव...

पर्वतको रतीखोलामा पुल निर्माणमा कार्यरत मजदुरको मृत्यु

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नम्बर–६ तिलाहार स्थित रतीखोलामा निमार्णाधिन पुलमा कार्यरत एक मजदुरको ज्यान गएको छ । मोटरेबल पुलमा काम गर्ने सप्तरीका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम गर्दै गर्दा एक्कासी बेहोस भएर...

८५ वटै स्थनिय तहमा ‘हेलिप्याड’ बनाउदै गण्डकी प्रदेश सरकार

माधव पराजुली पोखरा २०७६\०९\१० गण्डकी प्रदेश सरकारले एक स्थानिय तहमा एक हेलिप्याड निर्माण गर्ने गरि काम थालेको छ । गण्डकी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकलाई हेलिकोप्टरमार्फत जाने व्यवस्था मिलउन तथा विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई...

चुनाव हारेपनि जनताको सेवामा निरन्तर लागिरहन्छु ः काँग्रेस नेता जोशी

साजन परियार पर्वत – सामजिक कार्यमा सक्रिय सिमखेत युवा क्लवले यहाँको एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा संचालित जनसहयोगी माध्यमिक विद्यालयलाई कम्प्युटर, ध्वनी यन्त्र (साउण्ड सिस्टम) र विद्यार्थीलाई...

सङ्गीतबाट निको हुन्छन् धेरै रोग

काठमाडौँ,- सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र...

प्याजको मूल्य घट्यो, पहिलेको भन्दा आधा कम

 काठमाडौं : भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच...

राष्ट्रिय सभाका अध्यक्ष र स्पेनी मन्त्रिसहितको टोलीद्धारा पर्वतका कालाञ्जर र महाशीलाको स्थलगत भ्रमण

पर्वत– स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न क्षेत्रको भ्रमण गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेका बेला राष्ट्रिय...

भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी, ग्रामिण पर्यटन बाट आर्थीक सवलीकरणमा टेवाः मन्त्री लम्साल

माधव पराजुली, पोखरा ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको अध्यक्षमा नवराज अधिकारी चयन हुनुभएको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीमा भएको तेस्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो । मञ्चको उपाध्यक्षमा सूर्यनाथ...

पर्वतका युवा नेता, समाजबादी पार्टीका केन्द्रिय सदस्य लामिछानेको निधन

पर्वत / संघीय समाजबादी पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेको बिहीबार बिहान निधन भएको छ । पर्वतको मोदी गाउँपालिका –६ तिलहार निवासी लामिछानेको काठमाण्डौमा हृदयघातका कारण निधन भएको हो । राष्ट्रिय सहकारी महासंघको अधिबेशनमा भाग लिन...

पर्वतको शालिजाका नारायण भुसाल : कहिले नेकपामा कहिले काँग्रेसमा

पर्वत-  पर्वतको जलजलाका एक युवाले एकै सातामा दुईपटक पार्टी परिवर्तन गरेर अहिले चर्चामा छन् । नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन्...