पशुपति माविको स्वर्ण महोत्सव जारी ः सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्छ ः सभामुख अधिकारी

पर्वत– गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गरिव, विपन्न र निमुखावर्गका समुदायका विद्यार्थीले सहज रुपमा पठनपाठन गर्ने सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधार गर्न आबश्यक रहेको बताउनुभयो भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ७...

कुर्घा– पोखरा समाजको प्रथम अधिबेशन पोखरामा सम्पन्न

पर्वत- गाउँ छोडेर पोखरा पुगेर बसोबास, अध्ययन, पेशा व्यवसाय र विभिन्न संस्थामा कार्यरत पर्वतको फलेवास नगरपालिका १० कुर्घावासीहरुको साझा संस्था कुर्घा– पोखरा सम्पर्क समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । सभा सहित गाउँले सबै...

सभामुखको चर्काचर्की छाडेर चितवनमा प्रचण्डको ‘रिफ्रेसमेन्ट’

सभामुख उम्मेदवार चयनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको चर्काचर्कीबीच कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृहजिल्ला चितवनतिर लागेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले चितवनमा थारू समुदायले आयोजना गरेको माघी पर्वमा सहभागी...

स्ववियु चुनाव गराउन क्याम्पसहरु तयार, सुरक्षा माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्याम्पस प्रमुखहरुले ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग गरेका छन्। केन्द्रीय स्ववियु निर्वाचन अनुगमन समितिले स्ववियु चुनाववारे छलफल...

राष्ट्रियसभालाई टेर्दैनन् मन्त्री

काठमाडौं : पुस २० गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई छलफलका लागि बोलायो। विषय थियो– प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन। कर्णाली प्रदेशलगायत अन्यत्रका विभिन्न स्थानीय तहमा...

स्थानीय तहमा बढ्यो भ्रष्टाचार

काठमाडौं : स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नीतिगत भ्रष्टाचार सुशासन र समृद्धिको बाधकमा रूपमा देखाएको छ। अख्तियार प्रमुख नवीनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ०७५/७६ को...

दलित पत्रकार संघ पर्वतको अध्यक्षमा साजन परियार

पर्वत– राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ...

पर्वतका दुई सामुदायिक विद्यालयलाई लायन्स क्लबद्धारा हिटर वितरण

पर्वत– जाडो याममा सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाहरुले सहज रुपमा पठन पठान गर्न सकुन भन्ने उद्धेश्यले पर्वतमा क्रियाशिल लायन्स क्लब अफ गुप्तेश्वरले हिटर वितरण गरेको छ । कुस्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सुर्योदय प्रा.वि...

पर्वत महोत्सव : सकियो मैदान निर्माणको काम, शुरु भयो अग्रिम प्याकेज टिकट बुकिङ्ग

पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आउन झण्डै डेढ साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव...

पशुपती मावि राम्जाठाँटीको स्वर्णमहोत्सव समारोह ः शिक्षाको विकास विना सवै पूर्वाधार अधुरो ः मन्त्री बस्नेत

पर्वत– गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले गुणस्तरीय जनशक्तिको उत्पादन बिना अन्य सवै खालका पूर्वाधारहरु अधुरै हुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीमा रहेको पशुपती उच्च माविको स्वर्ण...