पर्वतमा समुदाय प्रहरी साझेदारी कार्यक्रम उत्कृष्ट, सातै स्थानीय तहका प्रमुखलाई प्रहरीको सम्मान

पर्वत– नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहहरुलाई सम्मान गरेको छ । प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई गण्डकी प्रदेशमै उत्कृष्ट बनाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्वतका दुई नगरपालिका र पाँच गाऊँपालिकालाई...

पर्वत कांग्रेसद्धारा जलजलाको नवगठित तरुण दलको समितिलाई बधाई तथा सम्मान

ठाकुर रसाईली पर्वत– हालसालै मात्रै नबगठित भएको पर्वतको जलजला गाउँपालिका तरुण दलका सम्पुर्ण पदाधिकारीहरु तथा तरुण दल क्षेत्रीय कार्यसमितीलाई नेपाली कांग्रेस पर्वतको पार्टी कार्यलयमा एक कार्यक्रमका बिच बधाई तथा स्वागत सम्मान गरिएको छ । तरुण...

पर्वतका सफल उद्यमी तथा युवा व्यावसायी हमालले दिए सगरमाथाको आरोहण गर्ने दृष्टि बिहीनलाईसहयोग

पर्वत-  आगामी चैत्र महिनामा सगरमाथा आरोहण गर्ने अठोट गरेका बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाका दुष्टि बिहीन अमिट केसीलाई पर्वतका सफल उद्यमी तथा युवा व्यावसायीले दश हजार नगद सहयोग गरेका छन् । रोटरी क्लब अफ पर्वतका पूर्वअध्यक्ष...

सभामुखको टुंगो लागेपछि मात्र उपसभामुखको राजीनामा

काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामाअघि सभामुखको टुंगो लगाउन नेकपा अध्यक्ष एवम् प्रधानमन्‍त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकी छन्। शनिबारको सचिवालय बैठकले उपसभामुख पदबाट राजीनामा दिन निर्देशन दिएपछि रुष्ट...

संसदकाे बैठक आज, नेकपाका कारण अन्याैल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा बन्धक जस्तै बनेको प्रतिनिधिसभा बैठक आज आइतबार बस्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बोलाइए पनि अहिलेसम्म सत्तासीन दलभित्र सभामुख चयनमा सहमति हुन सकेको छैन...

१० पास नगरे नेपालमा रेल चलाउन नपाइने

काठमाडौं : नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्‍चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको...

आज पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं- नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका...

पर्वतको बाँसखर्कमा नेकपा वडा कमिटीको सपथ ग्रहण सम्पन्न

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका...

पर्वतमा लायन्स क्लवको रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले गरे रक्तदान

पर्वत– पर्वतको कुश्मामा आज भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव पर्वत चौतारी, लायन्स क्लव अफ गुप्तेश्वर, लायन्स क्लव अफ भूमेकोट र सिसेफ नेपालको आयोजनामा कुश्मामा रक्तदान कार्यक्रम गरिएको हो ।...

सहकारीको पुँजीलाई स्थानिय स्तरमै लगानी गरी उत्पादन वृद्धि,रोजगारी सिर्जना गरःमन्त्री लम्साल

पर्वत,२०७६÷०९÷२६ पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा स्थित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सुरक्षित लगानी हाम्रो चाहना,तपाईको सफलता हाम्रो कामना भन्ने मुल...